नेपाली कांग्रेसका सभापति देउवा आज साँझ स्वदेश फर्किँदै
शुक्रबार, कात्तिक २८, २०८२
कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक
शुक्रबार, कात्तिक २८, २०८२
विवाद मिलाउने प्रयास गर्न कार्यवाहक सभापति खड्काले शुक्रबार कार्यसम्पादन समिति बैठक बोलाएका हुन् ।
शुक्रबार सामान्य घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, कात्तिक २८, २०८२
शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ६० रूपैयाँले घटेको छ ।
निवर्तमान आईजीपी चन्द्रकुवेर खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक
बिहीबार, कात्तिक २७, २०८२
उक्त आयोगले तत्कालीन प्रधानमन्त्री, एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि आयोगको अनुमतिबिना काठमाडौं छाड्न नपाउने भनेको छ ।
राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता सूचीमा नाम दर्ता सुरु
बिहीबार, कात्तिक २७, २०८२
छलफलमा आयोगका कार्यवाहक प्रमुख आयुक्त भण्डारीसहितका अधिकारीहरू थिए ।
प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न
बिहीबार, कात्तिक २७, २०८२
उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख थिए ।
परराष्ट्रमा हाजिर गर्नेगरी बोलाइएका ११ राजदूतमध्ये चार जनाले दिए राजीनामा
बुधबार, कात्तिक २६, २०८२
परराष्ट्र मन्त्रीको हैसियतमा प्रधानमन्त्री सुशीला कार्कीले कात्तिक १७ गते ११ देशका नेपाली राजदूतलाई कात्तिक २० गतेभित्र परराष्ट्र मन्त्रालयमा रही कामकाज गर्ने गरी बोलाउने निर्णय गरेकी थिइन् ।
‘नाउपा नेपाल’ ले पायो दर्ता प्रमाण पत्र
बुधबार, कात्तिक २६, २०८२
रेशम चौधरी, कबीर सोप लगायतका आज आयोग गएर पार्टी मान्यताको प्रमाण पत्र बुझेका हुन् ।
जनकपुरमा सात दलको शान्तिपूर्ण धर्ना
बुधबार, कात्तिक २६, २०८२
यादवले राति मधेस भवन पुगेर पदभार ग्रहण गरेका थिए ।
बुधबार प्रतितोला २१ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी कतिमा हुँदैछ कारोबार ?
बुधबार, कात्तिक २६, २०८२
अघिल्लो दिनको तुलनामा बुधबार चाँदी प्रतितोला पाँच रूपैयाँले मूल्य बढेर तीन हजार एक सय ७५ रूपैयाँमा कारोबार भइरहेको हो ।
बढ्यो मंगलबार सेयर बजार, तीन अर्ब ६२ करोड ६१ लाख रूपैयाँको कारोबार
मंगलबार, कात्तिक २५, २०८२
आज धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट र सिनर्जी पावर छन् ।


