अमेरिकावाट धुर्मुसले भने-‘ १८ करोड ऋण लाग्यो । छोरीको उपचारका लागि अमेरिकामा छौं -‘ उनले एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड’ मार्फत निःशुल्क उपचार सुविधा पाउनका लागि अमेरिका आएको दाबी समेत गरेका छन।