NRN
एकैदिन ३९ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?
एकैदिन ३९ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३७ सय ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एक घण्टा पछि सर्‍यो नवनियुक्त ४ जना मन्त्रीहरूको शपथ
एक घण्टा पछि सर्‍यो नवनियुक्त ४ जना मन्त्रीहरूको शपथ हाल सरकारमा तीन जना मात्र मन्त्रीहरू छन् ।
शिक्षा मन्त्रालय लैनचौरस्थित केशरमहलमा
शिक्षा मन्त्रालय लैनचौरस्थित केशरमहलमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई शिक्षा मन्त्रीमा नियुक्त गर्ने निर्णय गरेको थियो।
बडादसैँ सुरु : आज घरघरमा घटस्थापना, नवरात्र प्रारम्भ
बडादसैँ सुरु : आज घरघरमा घटस्थापना, नवरात्र प्रारम्भ यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो समेत हुनेगर्छ ।
संविधान बमोजिम ६ महिनाभित्र चुनाव गर्नेगरी प्रधानमन्त्री भएकी हुँ : कार्की
संविधान बमोजिम ६ महिनाभित्र चुनाव गर्नेगरी प्रधानमन्त्री भएकी हुँ : कार्की जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचनाको पुननिर्माणका साथै व्यवसायिक प्रतिष्ठानमा भएको क्षतिबाट पनि माथि उठाउनुपर्ने चुनौति रहेको उल्लेख गर्दै यसमा सहयोग गर्न प्रधानमन्त्रीले आव्हान गरिन् ।
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक जेनजी आन्दोलनपछिको संवेदनशील अवस्थामा समाज विभाजित हुन नदिन ‘सद्भाव तथा सहकार्य अभियान’ प्रारम्भ गर्ने सचिवालयले निर्णय गरेको छ ।
बढ्यो सुन र चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुन र चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?  बिहीबार प्रतितोला २ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलाको २ हजार ५ सय ८० कायम भएको महासङ्घको भनाइ छ । 
टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस
टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।
जेनजी आन्दोलन : मुलुकका विभिन्न कारागारबाट भागेका सात जना कैदी झापाबाट पक्राउ
जेनजी आन्दोलन : मुलुकका विभिन्न कारागारबाट भागेका सात जना कैदी झापाबाट पक्राउ अरू दुई जना सुन्धारा कारागारबाट भागेका कैदी पक्राउ परेका हुन् ।
नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड 
नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड  चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको बताइएको छ । 
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
संसद् भवनबाट लुटिएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह
संसद् भवनबाट लुटिएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह जेनजीको प्रदर्शनका क्रममा यही भदौ २४ गते नयाँ बानेश्वरस्थित संसद भवन र भवन परिसरमा रहेका सवारी साधनमाथि तोडफोड, आगजनी र लुटपाट भएको थियो ।
Weather Update