सिड्नीमा गुन्जंदै रामकृष्ण ढकाल
शनिबार, भदौ ८, २०८१
सिड्नीमा राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेनले भने -‘ प्रदेश खारेजीसंगै प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्रीमा जानु पर्छ
शनिबार, भदौ ८, २०८१
आफ्नो पार्टी सधैं एक पटकको नेपाली सधैंको नेपाली भन्ने अब धारणामा अडिग भएको तर्फ जोड दिंदै अध्यक्ष लिंगदेलले अगाडि भने -‘ नेपाल सरकारले यो पुस्तालाई मात्र होइन कि आगामी पुस्तालाई पनि सहज हुने गरेर कानुन बनाउंनु पर्छ भन्ने होम्रो जोड हो । यस तर्फ सधै आबाज उठाई रहने छौं -‘
सिड्नीबाट बेपत्ता काभ्रेका सुभाषको सबैतिरबाट खोजीका लागि पहल
बिहीबार, साउन ३१, २०८१
काभ्रेको पाँचखाल नगरपालिका–७ का बोलखे २० दिनदेखि परिवारसँग सम्पर्कविहीन भएपछि नगर प्रमुख खरेलले खोजीका लागि राजदूत भोल्कसँग अनुरोध गरेका हुन् ।
को हुन् अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस कान्ता रिजाल …?
बिहीबार, साउन १७, २०८१
उहाँको जन्म पञ्चथरमा भएको हो भने उहाँ नेपाली, अंग्रेजी, हिन्दी र बंगाली भाषा बोल्न सक्नुहुन्छ ।
सिड्नीमा गुन्जने भईन् समिक्षा
शनिबार, साउन ५, २०८१
आउनुस हामी भेटौ र गीत संगीतमा रमाऔं -‘ समिक्षाले आग्रह गरेकी छन ।
अष्ट्रेलिया सिड्नी ( न्यू साउथ वेल्स ) राज्यको अवैतनिक वाणिज्यदूतमा शर्मा नियुक्त
बुधबार, साउन २, २०८१
सिड्नी अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले अष्ट्रेलियाको न्यू साउथ वेल्सका लागि नेपालका अवैतनिक वाणिज्यदूतमा नियुक्ति गर्दै सञ्जीव कुमार शर्मालाई आधिकारीक पत्र हस्तान्तरण गर्नु भएको छ । दूतावासले शर्मालाई अवैतनिक कन्सुलको रूपमा नियुक्त हुनु भएकोमा बधाई दिँदै सफल कार्यकालको कामना समेत गरेको छ ।
करूणा रावत : जो मिस नेपाल बन्न अस्ट्रेलियाबाट नेपाल फर्किन
आइतबार, जेठ २०, २०८१
बाल्यकालदेखीको सपना पुरा गर्न नेपाल फर्किएकी करूणाले भनेकी छिन् -‘ म अहिले पनि स्वास्थ्य क्षेत्रमा आबद्द छु र भविष्यमा पनि स्वास्थ्य क्षेत्रमा योगदान गर्ने र महिला शसक्तिकरणमा महत्वपुर्ण भूमिका खेल्दै अगाडि बढ्ने छु -‘ करूणाले प्रतिबद्दता ब्यक्त गरेकी छन् ।
अष्ट्रेलिया र न्यूजल्याण्डमा क्रेज बढाउंदै चलचित्र फर्की फर्की….( तस्बिरहरू सहित )
आइतबार, जेठ १३, २०८१
आगामी दिनमा पनि कार्की र अधिकारीको यो सक्रियताको अन्य चलचित्र निर्माताहरूले पनि अनुशरण गर्नु आबश्यक देखिएको छ ।
सिड्नीमा रूबी हाेम्स पारापाक फुटबल प्रतियाेगिता सम्पन्न
मंगलबार, जेठ ८, २०८१
प्रथम भएकाे याे क्लबले पुरस्कारका स्वरूप तीन हजार अस्ट्रेलियन डलरसहित मेडल र ट्रफी हात पार्याे भने दाेस्राे भएकाे मकाथर नेप्लिज फुटबल क्लबले पन्ध्र सय अस्ट्रेलियन डलरसहित मेडल र ट्रफी जितेकाे थियाे ।


