दुखद खबर : राजमान थकाली अब हामीबीच रहेनन्
आइतबार, भदौ २३, २०८१
नयांको अध्यक्षमा बिपिन थापा, महासचिबमा सुमन श्रेष्ठ
आइतबार, भदौ ९, २०८१
आफुलाई विश्वास गरेर अध्यक्षमा सर्वसम्मत चयन गर्ने सम्पूर्णलाई आभार व्यक्त गर्दै उनले अब संस्था को बागडोर सम्हाल्ने जिम्मेवारी आफ्नो काँधमा आएको र त्यसलाई कुशलता पूर्वक बहन गर्ने प्रतिज्ञा समेत सार्वजानीक रूपमा गरेका छन् । उनी सामाजिक सेवामा समर्पित र युवा पुस्ताका लागि भिजेनरी ब्यक्तिको रूपमा पछिल्लो समयमा अष्टेलियाका नेपाली समुदायमा...
सिड्नीको लिभरपुल सिटी काउन्सिलको मेयर पदमा देब गुरूगंको उम्मेदवारी
शनिबार, भदौ ८, २०८१
गुरूंगले आफूंसंग सेनामा रहंदाको समयमा कठिन निर्णयहरू लिनु पर्ने, द्वन्द्व व्यवस्थापन र रणनीतिक सोच आवश्यक पर्ने कामहरूमा संलग्न भएको लामो अनुभब रहेको कुरा जानकारी गराउंदै अगाडि भनेका छन -‘ म गर्वका साथ भन्छु कि मसंग भएको सिप र ज्ञान हाम्रो समुदायले सामना गरिरहेको चुनौतीहरूको सामना गर्न र समुदायका हरेक पक्षलाई...
सिड्नीमा राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेनले भने -‘ प्रदेश खारेजीसंगै प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्रीमा जानु पर्छ
शनिबार, भदौ ८, २०८१
आफ्नो पार्टी सधैं एक पटकको नेपाली सधैंको नेपाली भन्ने अब धारणामा अडिग भएको तर्फ जोड दिंदै अध्यक्ष लिंगदेलले अगाडि भने -‘ नेपाल सरकारले यो पुस्तालाई मात्र होइन कि आगामी पुस्तालाई पनि सहज हुने गरेर कानुन बनाउंनु पर्छ भन्ने होम्रो जोड हो । यस तर्फ सधै आबाज उठाई रहने छौं -‘
सिड्नीबाट बेपत्ता काभ्रेका सुभाषको सबैतिरबाट खोजीका लागि पहल
बिहीबार, साउन ३१, २०८१
काभ्रेको पाँचखाल नगरपालिका–७ का बोलखे २० दिनदेखि परिवारसँग सम्पर्कविहीन भएपछि नगर प्रमुख खरेलले खोजीका लागि राजदूत भोल्कसँग अनुरोध गरेका हुन् ।
को हुन् अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस कान्ता रिजाल …?
बिहीबार, साउन १७, २०८१
उहाँको जन्म पञ्चथरमा भएको हो भने उहाँ नेपाली, अंग्रेजी, हिन्दी र बंगाली भाषा बोल्न सक्नुहुन्छ ।
सिड्नीमा गुन्जने भईन् समिक्षा
शनिबार, साउन ५, २०८१
आउनुस हामी भेटौ र गीत संगीतमा रमाऔं -‘ समिक्षाले आग्रह गरेकी छन ।
अष्ट्रेलिया सिड्नी ( न्यू साउथ वेल्स ) राज्यको अवैतनिक वाणिज्यदूतमा शर्मा नियुक्त
बुधबार, साउन २, २०८१
सिड्नी अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले अष्ट्रेलियाको न्यू साउथ वेल्सका लागि नेपालका अवैतनिक वाणिज्यदूतमा नियुक्ति गर्दै सञ्जीव कुमार शर्मालाई आधिकारीक पत्र हस्तान्तरण गर्नु भएको छ । दूतावासले शर्मालाई अवैतनिक कन्सुलको रूपमा नियुक्त हुनु भएकोमा बधाई दिँदै सफल कार्यकालको कामना समेत गरेको छ ।


