NRN
सिड्नीमा इद पर्बको शुभकामना आदान प्रदान
सिड्नीमा इद पर्बको शुभकामना आदान प्रदान एन्टाले इदको इफ्तारी सम्बन्धि कार्यक्रम अष्ट्रेलियाको सिड्नीमा पहिलो पटक आयोजना गरेको हो ‘ अष्ट्रेलियामा छरिएर रहनु हुने मुस्लिम समुदायका प्रबासीहरूलाई एउटै छानामुनी जमघट गराएर शुभकामना आदान-प्रदान गर्ने योजना स्वरूप यस्तो कार्यक्रमको आयोजना गरिएको हो -‘ साहले बताए । यस अघि होली र छठ पर्बलाई अष्ट्रेलियामा निरन्तरता दिइरहेको एन्टाले अब इद...
सिड्नीमा  गुन्जने भए कर्णदास
सिड्नीमा गुन्जने भए कर्णदास कर्णदासको जिन्दगीको के भरोसा… ठूला ठूला महल होइन….फर्कि आउ शान्ति तिमी….जस्ता दर्जनोैँ अर्थपूर्ण गितहरूप्रति देश तथा बिदेशमा रहनु हुन् नेपालीहरू परिचित हुनुहुन्छ ।
सिड्नीमा यस्तो रह्यो एण्टाको फागु पुर्णिमा
सिड्नीमा यस्तो रह्यो एण्टाको फागु पुर्णिमा सो अवसरमा एक आपसमा अबिर लगाएर शुभकामना आदानप्रदान गरिएको थियो भने सहभागीहरु गीतको तालमा उत्त्साह पुर्बक नाचेका थिए । कार्यक्रममा एनआरएनएका सचिब ज्ञानेन्द्र रेग्मी , ओसियाना रिजनका संयोजक दिनेश पोखरेल ,एनआरएनए अष्ट्रेलियाका पुर्व अध्यक्ष नन्द गुरुङ लगायत विभिन्न सामाजिक सस्थाका प्रतिनिधि एबम् मधेशी समुदायका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
नारी निकुञ्ज अष्ट्रेलियाले यसरी मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नारी निकुञ्ज अष्ट्रेलियाले यसरी मनायो अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा जेनिशा पुन, युनिशा ज्ञवाली, रीशा खड्का, रिजु पौडेललगायतले नृत्य र सांस्कृतिक प्रस्तुति दिएका थिए ।
सिड्नीका कल्याण खड्काले सुनकोशी गाउँ-पालिकाको भबनका लागि १० लाख सहयोग गर्ने
सिड्नीका कल्याण खड्काले सुनकोशी गाउँ-पालिकाको भबनका लागि १० लाख सहयोग गर्ने जायज र सकारात्मक यो मागलाई मैले आफ्नो तर्फबाट सकेको साथ र सहयोग गर्ने बाचा गरेको हो -‘ कल्याण खड्काले बताएका छन् ।
अष्ट्रेलियामा परराष्ट्र्मन्त्रीले भने ‘नेपाल सरकार सधै प्रबासी नेपालीहरूको साथमा छ -‘
अष्ट्रेलियामा परराष्ट्र्मन्त्रीले भने ‘नेपाल सरकार सधै प्रबासी नेपालीहरूको साथमा छ -‘ कार्यक्रममा जन सम्पर्क समिति क्यानभराका संयोजक ललित मल्ल, गैह्र आबासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, जनसम्पर्क समिती एनएसडब्लुका संयोजक शितल खांण गिरी पत्रकार हेमन्त काफ्ले, कृष्ण गिरी, बिबेक थापा लगायतले प्रबासी नेपालीहरूको पक्षमा नेपाल सरकार र अष्ट्रेलियामा रहेको नेपाली राजदूताबासले खुलेर साथ दिनु पर्ने कुरा तर्फ जोड दिएका थिए...
सिड्नीमा रगडेल नेपाली समाजको साधारण सभा सम्पन्न
सिड्नीमा रगडेल नेपाली समाजको साधारण सभा सम्पन्न संस्थाको लेखा सुपरिवेक्षणमा भोलाप्रसाद पराजुली संयोजक, संगीता पान्डे र सेख अबुलेश सदस्य रहेका छन्।
सिड्नी आउँदै नितेशजंग
सिड्नी आउँदै नितेशजंग हाम्रो नेपालमा नाम दिइएको यो कार्यक्रमको टुर ब्यबस्थापन रोशन भट्टराई र राजेश घिमिरेले गरेका हुन भने इभेन्ट ब्यबस्थापन भने क्रिजन श्रेष्ठ र डिजे शुसिलको रहेको छ ।
एक्स्ट्रा टेक  अब एडीलेटमा पनि
एक्स्ट्रा टेक अब एडीलेटमा पनि कार्यक्रममा अमर पौडेलले एक्स्ट्रा टेकसंग लिएको ज्ञान र शिक्षाले हजार भन्दा बढीले आइटीमा रोजगारी पाईसकेको जानकारी दिएका छन । एक्स्ट्रा टेकले लामो समयदेखी आइटी,एकाउन्टींग र इन्जिनियरिगमा ग्रयाजुयट भएकालाई ट्रेनिंग दिएर उनीहरूलाई यिनै बिधामा रोजगारी मिलोस भन्ने उद्देश्यले साथ र सहयोग गर्दै आइरहेको छ ।
अमेरिकाको आइटी कम्पनीले अष्ट्रेलियामा आइटी पढाउने
अमेरिकाको आइटी कम्पनीले अष्ट्रेलियामा आइटी पढाउने विद्यार्थीहरूले त्यस दिन यी ट्रेनरहरूलाई आइटीका बारेमा बिभिन्न प्रश्नहरू सोध्न सक्ने छन् भने बिश्व चर्चित ट्रेनरहरूबाट प्राप्त गर्न सकिने यस्तो ज्ञान लिन पाईने अबसरलाई नछोड्न आग्रह गरिएको छ ।
प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेस अब मेलवर्नको एक्सचेन्ज टावरमा
प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेस अब मेलवर्नको एक्सचेन्ज टावरमा संस्थाले सन् २०२२/२३ मा शीर्ष–३ को माईग्रेसन एजेन्ट सिड्नी अवार्ड, सन् २०२२/२३ मै बेष्ट विजनेस अवार्ड, सन् २०२२/२३ मै अष्ट्रेलियन स्मल विजनेस च्याम्पियन फाईनलिष्ट, लोकल विजसेन अवार्ड–२०२२ को विजेता र लोकल विजनेस अवार्ड–२०२३ को फाईनलिष्ट अवार्ड प्राप्त गरिसकेको छ । 
Weather Update