NRN
नेपालले क्रिकेटको क्वार्टरफाइनलमा भारतसँग खेल्ने
नेपालले क्रिकेटको क्वार्टरफाइनलमा भारतसँग खेल्ने समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई पराजित गर्दै नेपाल क्वार्टरफाइनल प्रवेश गरेको थियो।
माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल एसियाडको क्वाटरफाइनलमा
माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल एसियाडको क्वाटरफाइनलमा नेपालले पहिलो खेलमा मंगोलियामाथि विश्व कीर्तिमान जित हात पारेको थियो।
अञ्जन झापाको मार्की खेलाडी
अञ्जन झापाको मार्की खेलाडी गत वैशाखमा सम्पन्न प्रतियोगिताको पहिलो संस्करणमा काठमाडौँ रेजर्स, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरी सात टोलीको सहभागिता थियो ।
सात वर्षपछि पाकिस्तानी पुरूष क्रिकेट टिम पुग्यो भारत
सात वर्षपछि पाकिस्तानी पुरूष क्रिकेट टिम पुग्यो भारत भारतमा हुने यसपालिको विश्वकप क्रिकेट प्रतियोगिता ५ अक्टोबरमा सुरू भएर १९ नोभेम्बरमा सकिने छ।
१९ औं एसियाली खेलकुद २०२२ :  मंगोलियाविरुद्ध नेपालकाे कीर्तिमानी जित
१९ औं एसियाली खेलकुद २०२२ : मंगोलियाविरुद्ध नेपालकाे कीर्तिमानी जित  एसियाडमा समूह 'बी'मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा आइतबार मालदिभ्ससँग खेल्नेछ।
१९ औं एसियाली खेलकुद : जुडोमा नेपालको यात्रा समाप्त
१९ औं एसियाली खेलकुद : जुडोमा नेपालको यात्रा समाप्त उनले ६० केजीको राउन्ड अफ ३२ को खेलमा कम्बोडियाका भोलोडिमिर गुच्कोभलाई इप्पोन गोल्डेन स्कोरमा पाखा लगाएका थिए ।
क्रिकेट टिमका कप्तान पौडेल भन्छन्, 'क्रिकेट खेलाडीको पुरस्कार अझै आएन तर आशावादी छौं'
क्रिकेट टिमका कप्तान पौडेल भन्छन्, 'क्रिकेट खेलाडीको पुरस्कार अझै आएन तर आशावादी छौं' उनकाे टी- २० गेममा जुन टिमले डेथ ओभरमा बेटर बलिङ गर्छ त्यही टिमले खेल जित्ने भएकाले त्यसका लागि मेहनत गरिरहेको भनाइ छ।
१९ औँ एसियाली खेलकुद २०२२ अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरियो
१९ औँ एसियाली खेलकुद २०२२ अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरियो अर्को खेलमा नेपालका रुविन महर्जन ११–२, ११–६ तथा ११–२ अकले पराजित भए भने विलोश श्रेष्ठ ११–८, ११–२ तथा ११–३ अंकले पराजित भए।
आज पनि सन्दीप लामिछाने विरूद्धको मुद्दा स्थगित
आज पनि सन्दीप लामिछाने विरूद्धको मुद्दा स्थगित यसअघि दुई पटक अन्तिम सुनुवाइ सुरु भए पनि मुद्दाले निरन्तरता पाउन सकेन।
क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित
क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित सचिवलगायत अरु पदका लागि भने उम्मेदवारी दर्ता जारी छ ।
१९औं एसियाड महिला फुटबल : आज पहिलो खेल नेपाल भियतनामसँग खेल्दै
१९औं एसियाड महिला फुटबल : आज पहिलो खेल नेपाल भियतनामसँग खेल्दै पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसिया छनोट अन्तर्गत घरेलु मैदानमा खेलेको दुवै खेलमा नेपाल भियतनामसँग पराजित भएको थियो ।
युइएफए च्याम्पियन्स लिगमा पिएसजी विजयी, एम्बाप्पे र हाकिमीको एक एक गोल
युइएफए च्याम्पियन्स लिगमा पिएसजी विजयी, एम्बाप्पे र हाकिमीको एक एक गोल न्यूक्यासल युनाइटेडविरुद्ध पिएसजीले अब च्याम्पियन्स लिग अन्तर्गत अर्को खेल अक्टोबर ५ मा खेल्ने तालिका रहेको छ ।
Weather Update