नेपाली महिला फुटबल टोली एसियन गेम्समा सहभागी हुन चीन प्रस्थान
सोमबार, असोज १, २०८०
एसिया कप क्रिकेट उपाधिका लागि भारत र श्रीलंका प्रतिस्पर्धा गर्दै
आइतबार, भदौ ३१, २०८०
अघिल्लो वर्ष युएइमा पाकिस्तानलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो। कोलम्बोमा आज पानी पर्ने सम्भावना भने ८० प्रतिशत छ।
नेपाल ओलम्पियन सङ्घका अध्यक्ष दीपक विष्ट टर्की प्रस्थान
शुक्रबार, भदौ २९, २०८०
ओलम्पियन विष्टलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन सङ्घका महासचिव राजेन्द्र भण्डारीलगायतले बिहीबार बिदाइ गरेका हुन् ।
पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा
शुक्रबार, भदौ २९, २०८०
अब १७ तारिखमा उपाधिका लागि भारतसँग श्रीलंका भिड्नेछ।
फिफा विश्वकप छनोट : ब्राजिल र अर्जेन्टिना विजयी
बुधबार, भदौ २७, २०८०
छनोटमा ब्राजिल र अर्जेन्टिनाले लगातार दुई खेलमा जित निकालेका हुन्।
नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज
सोमबार, भदौ २५, २०८०
पहिलो खेलमा नेपालका अन्जन विष्टले पेनाल्टीमा गोल गर्न नसक्दा शुक्रबार भएको पहिलो खेल गोलरहित बराबरी सकिएको थियो ।
स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले अन्तत : २० दिनपछि दिए राजीनामा
सोमबार, भदौ २५, २०८०
यो विवादपछि उनलाई फिफाले अनुशासनको कारवाही गर्दै ९० दिनको प्रतिबन्ध समेत लगाएको थियो । तर पनि लुइसले आफुले गल्ति नगरेको भन्दै राजीनामा नदिने अडान लिएका थिए ।
भलिबल प्रशिक्षक हान एबिङ नेपालमा
शुक्रबार, भदौ २२, २०८०
उनको अनुपस्थितिमा अर्का बेल्जियन प्रशिक्षक यान डी ब्रान्ट र जगदिश भट्ट, भरत यादवले पुरुष टिमलाई प्रशिक्षण दिइरहेका छन् ।
मेसीले गरे गोल, अर्जेन्टिनालकाे विश्वकप क्वालिफायरमा विजयीकाे शुरुवात
शुक्रबार, भदौ २२, २०८०
आज नै भएका दक्षिण अमेरिकी देशको विश्वकप छनौटका अन्य खेलमा कोल्मबियाले भेनेजुएलालाई १–० गोल अन्तरले पराजित गरेको छ भने पराग्वे र पेरुबीचको खेल गोलरहित बराबरीमा टुंगगिएको छ ।
इंग्लयाण्डको बुकायो साका लगातार दोस्रो वर्ष खेलाडी
बुधबार, भदौ २०, २०८०
युरो २०२४ छनोट अन्तर्गत युक्रेन विरुद्धको खेल र स्कटल्याण्ड विरुद्धको मैत्रीपूर्ण खेलका लागि साका ग्यारेथ साउथगेटको इंग्लिस टिममा समावेश छन् ।
‘५५ औँ एसियन शारीरिक सुगठन’ : विशाल पौडेल र सनम मुलगुठीलाई स्वर्ण पदक
मंगलबार, भदौ १९, २०८०
शारीरिक सुगठनको इतिहासमा नेपालमा पहिलोपटक यति ठुलो प्रतियोगिता भएको हो ।
३८ रन बनाएर कुशल भुर्तेल आउट
सोमबार, भदौ १८, २०८०
नेपालका लागि आसिफ शेख र भीम सार्की ब्याटिङ गरिरहेका छन्।


