NRN
एसियाडको समापन समारोहमा नेपालको झण्डा एरिका गुरुङले बोक्ने
एसियाडको समापन समारोहमा नेपालको झण्डा एरिका गुरुङले बोक्ने करातेको खेलसँगै एसियाडमा समावेश ४० वटै खेलको सम्पूर्ण प्रतिस्पर्धा सम्पन्न भएको छ।
पाकिस्तानलाई चार विकेटले हराएसँगै अफगानिस्तान एसियाडको फाइनलमा
पाकिस्तानलाई चार विकेटले हराएसँगै अफगानिस्तान एसियाडको फाइनलमा अब अफगानिस्तानले स्वर्ण पदकका लागि भारतसँग खेल्नेछ ।
बंगलादेशलाई ९ विकेटले हराउँदै भारत एसियाली खेलकुदको फाइनलमा
बंगलादेशलाई ९ विकेटले हराउँदै भारत एसियाली खेलकुदको फाइनलमा उक्त गेमकाे फाइनल खेल भने शनिबार हुँदैछ।
एसियाली खेलकुद : भारोत्तोलनमा विशालको कीर्तिमान
एसियाली खेलकुद : भारोत्तोलनमा विशालको कीर्तिमान नेपालबाट ५ खेलाडी सहभागी भारोत्तोलनमा नेपालको अन्तिम दिन शनिबार सागर भण्डारीले चुनौती प्रस्तुत गर्ने छन् ।
एसियाड कबड्डी – नेपालले कम्तीमा कास्य जित्ने लगभग पक्का
एसियाड कबड्डी – नेपालले कम्तीमा कास्य जित्ने लगभग पक्का समूह ‘ए’ मा भारत, चाइनिज ताइपेई, दक्षिण कोरिया र थाइल्यान्ड छन्।
१९औं एसियाड क्रिकेट : नेपाल क्वार्टरफाइनलमा भारतसँग २३ रनले पराजित
१९औं एसियाड क्रिकेट : नेपाल क्वार्टरफाइनलमा भारतसँग २३ रनले पराजित नेपालका दिपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।
नेपालले क्रिकेटको क्वार्टरफाइनलमा भारतसँग खेल्ने
नेपालले क्रिकेटको क्वार्टरफाइनलमा भारतसँग खेल्ने समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई पराजित गर्दै नेपाल क्वार्टरफाइनल प्रवेश गरेको थियो।
माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल एसियाडको क्वाटरफाइनलमा
माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल एसियाडको क्वाटरफाइनलमा नेपालले पहिलो खेलमा मंगोलियामाथि विश्व कीर्तिमान जित हात पारेको थियो।
अञ्जन झापाको मार्की खेलाडी
अञ्जन झापाको मार्की खेलाडी गत वैशाखमा सम्पन्न प्रतियोगिताको पहिलो संस्करणमा काठमाडौँ रेजर्स, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरी सात टोलीको सहभागिता थियो ।
सात वर्षपछि पाकिस्तानी पुरूष क्रिकेट टिम पुग्यो भारत
सात वर्षपछि पाकिस्तानी पुरूष क्रिकेट टिम पुग्यो भारत भारतमा हुने यसपालिको विश्वकप क्रिकेट प्रतियोगिता ५ अक्टोबरमा सुरू भएर १९ नोभेम्बरमा सकिने छ।
१९ औं एसियाली खेलकुद २०२२ :  मंगोलियाविरुद्ध नेपालकाे कीर्तिमानी जित
१९ औं एसियाली खेलकुद २०२२ : मंगोलियाविरुद्ध नेपालकाे कीर्तिमानी जित  एसियाडमा समूह 'बी'मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा आइतबार मालदिभ्ससँग खेल्नेछ।
१९ औं एसियाली खेलकुद : जुडोमा नेपालको यात्रा समाप्त
१९ औं एसियाली खेलकुद : जुडोमा नेपालको यात्रा समाप्त उनले ६० केजीको राउन्ड अफ ३२ को खेलमा कम्बोडियाका भोलोडिमिर गुच्कोभलाई इप्पोन गोल्डेन स्कोरमा पाखा लगाएका थिए ।
Weather Update