टी-२० विश्वकप छनोट खेलका लागि नेपाली टोलीको घोषणा
शनिबार, कात्तिक ११, २०८०
त्रिदेशीय टी-२० सिरिजको फाइनलमा नेपालले युएईविरूद्ध ब्याटिङ गर्दै
शुक्रबार, कात्तिक १०, २०८०
सिरिजको चार वटै खेलमा जित हात पारेको नेपालले दुई खेलमा युएई र दुई खेलमा हङकङलाई हराएको थियो।
टी-२० क्रिकेटमा नेपालको हङकङमाथि ६ विकेटको जित
बिहीबार, कात्तिक २, २०८०
नेपाल चार अंकसहित शीर्ष स्थानमा छ । अन्य दुवै टोलीले अंक जोड्न सकेका छैनन् ।
एसीसी यू–१९ क्रिकेट : साउदीलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा
बिहीबार, कात्तिक २, २०८०
योसँगै नेपाल समूह 'ए' को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले सेमिफाइनलमा समूह 'डी' को विजेतासँग खेल्नेछ ।
नेपाललाई हङकङले दियो ९५ रनको लक्ष्य
बिहीबार, कात्तिक २, २०८०
हङकङका लागि यासमिन मुर्तजाले ३६ र जीसन अलीले १७ रन बनाए । अरु कुनै पनि ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।
विश्वकप छनोट : अर्जेन्टिनाको लगातार चौथो जित, ब्राजिल उरुग्वेसँग पराजित
बुधबार, कात्तिक १, २०८०
दक्षिण अमरिकी क्षेत्रमा शतप्रतिशत नतिजा निकालेको अर्जेन्टिना ४ खेलबाट १२ अँकसहित शीर्ष स्थानमा छ । पेरु ४ खेलबाट १ अंकसहित नवौं स्थानमा छ ।
१२८ वर्षपछि पहिलोपटक क्रिकेटलाई ओलम्पिक्समा समावेश
सोमबार, असोज २९, २०८०
यसले क्रिकेटको प्रसिद्धतालाई थप उचाइमा पुर्याउनेसमेत आईसीसीको विश्वास छ ।
त्रिदेशीय टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
सोमबार, असोज २९, २०८०
अदालतमा विचाराधीन मुद्दाको सुनुवाइमा ढिलासुस्ती गरिएको भन्दै उनले केही दिनअघि राष्ट्रिय टोलीबाट आफ्नो नाम फिर्ता लिएका थिए ।
११.४ ओभरमै बहराइनमाथि नेपालको जित
आइतबार, असोज २८, २०८०
यू-१९ एकदिवसीयमा कँडेलको यो मेडन ओभर र रनका हिसाबले विश्व कीर्तिमान हो । दुर्गेश गुप्ताले ४ विकेट लिए ।
नेपाली बलरको घातक प्रदर्शन, बहराइन ७७ रनमा नै अलआउट
आइतबार, असोज २८, २०८०
नेपालले आफ्नो तेस्रो खेल अक्टोबर १९ मा साउदी अरेबियासँग खेल्नेछ ।
सन्दीपले आगामी प्रतियोगिताबाट फिर्ता लिए आफ्नो नाम
शुक्रबार, असोज २६, २०८०
सिरिज आगामी कात्तिक १ गतेबाट सुरु हुँदैछ ।
विश्वकप फुटबल छनोट : लाओसविरूद्ध खेल्ने नेपाली टिम घोषणा
बुधबार, असोज २४, २०८०
फरवार्डमा अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट रहेका छन् ।


