NRN
ओमान टी-२० विश्वकपमा, बहराइनमाथि १० विकेटका सहज जित
ओमान टी-२० विश्वकपमा, बहराइनमाथि १० विकेटका सहज जित अहिले जारी नेपाल र यूएईको म्याचको विजेतासँग ओमानले फाइनले खेल्नेछ ।
टी–२० विश्वकप छनोट : युएईले दियाे नेपाललाई १३५ रनको लक्ष्य
टी–२० विश्वकप छनोट : युएईले दियाे नेपाललाई १३५ रनको लक्ष्य यो खेल जित्ने टोली आगामी वर्ष आयोजना हुने विश्वकपमा छनोट हुने छ। 
सन्दीप लामिछानेले लिए आसिफ खानको विकेट
सन्दीप लामिछानेले लिए आसिफ खानको विकेट आसिफले १३ रन जोडे। कप्तान मुहम्मद वासिम २६ रन जोडेर आउट भए। अरविन्द भ्रित्या २० रनमा खेल्दैछन् ।
आईसीसी विश्वकप अन्तर्गतको खेलमा श्रीलंका ५५ रनमै अलआउट, भारत सेमिफाइनलमा
आईसीसी विश्वकप अन्तर्गतको खेलमा श्रीलंका ५५ रनमै अलआउट, भारत सेमिफाइनलमा त्यसअघि भारतको पालीमा सुबमन गिलले ९२, विराट कोहलीले ८८ र श्रेयस अयरले ८२ रन बनाएका थिए ।
ओमानसँग नेपाल ५ रनले पराजित
ओमानसँग नेपाल ५ रनले पराजित ओमान समूह विजेता बनेको छ भने नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनल पुगेको छ ।
नेपाललाई ओमानले दियो १४६ रनको लक्ष्य
नेपाललाई ओमानले दियो १४६ रनको लक्ष्य नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेकाे छ।
आयरल्यान्डका कप्तानमा स्टर्लिङ नियुक्त
आयरल्यान्डका कप्तानमा स्टर्लिङ नियुक्त स्टर्लिङले तीनवटै फर्म्याटमा शतक प्रहार गरेका छन् ।
टी–२० विश्वकप छनोट अन्तर्गत खेलमा घरेलु टोली नेपाल सेमिफाइनलमा
टी–२० विश्वकप छनोट अन्तर्गत खेलमा घरेलु टोली नेपाल सेमिफाइनलमा बुधबार नेपाल र ओमानबीच समूह विजेता र उपविजेताका निम्ति प्रतिस्पर्धा गर्नेछन् ।
नेपाललाई मलेसियाले दियो १६६ रनको लक्ष्य
नेपाललाई मलेसियाले दियो १६६ रनको लक्ष्य नेपालका अविनाश बोहराले ४ तथा सन्दीप लामिछाने, करन केसी र रोहित पौडेलले एक एक विकेट लिए। मलेसियाले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गरेको थियो भने सुरुको ६ ओभरमा एक विकेट गुमाएर ६० रन जोडेको थियो।
आठौं पटक पनि  मेसीलाई नै बालोन डी’ओर अवार्ड
आठौं पटक पनि मेसीलाई नै बालोन डी’ओर अवार्ड स्पेनलाई महिला विश्वकपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेकी २५ वर्षीया बोनमाटी विश्वकपकै उत्कृष्ट खेलाडी समेत बनेकी थिइन् ।
टी–२० विश्वकप छनोटमा नेपालको सिंगापुरमाथि शानदार जित
टी–२० विश्वकप छनोटमा नेपालको सिंगापुरमाथि शानदार जित यसअघि टस जितेर ब्याटिङ थालेको सिंगापुरले २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको थियो ।
टी–२० विश्वकप छनोटमा सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य
टी–२० विश्वकप छनोटमा सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।
Weather Update