NRN
केपी ओली कप टी-२० क्रिकेट : बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा
केपी ओली कप टी-२० क्रिकेट : बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा आर्मीले उपाधिका लागि मधेश प्रदेश र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको विजेतासँग खेल्नेछ । फाइनल खेल शुक्रबार हुनेछ ।
नेपाल सुपर लिग : आज काठमाडौँ रेजर्स र एफसी चितवन भिड्ने
नेपाल सुपर लिग : आज काठमाडौँ रेजर्स र एफसी चितवन भिड्ने दुई खेल खेलको इलामको यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा इलाम काठमाडौँ रेजर्ससँग १–० गोलअन्तरले पराजित भएको थियो ।
केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशसँग सुदूरपश्चिम ८ विकेटले पराजित
केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशसँग सुदूरपश्चिम ८ विकेटले पराजित यसअघि शसस्त्र प्रहरी बल (एपीएफ) र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । मंगलबार हुने सुदूरपश्चिम र पुलिसबीचको खेलले सेमिफाइनलको टुंगो लाग्नेछ । 
नेपाल सुपर लिगको आज दोस्रो दिन दुई खेल हुँदै
नेपाल सुपर लिगको आज दोस्रो दिन दुई खेल हुँदै यसअघि शुक्रबार भएको उद्घाटन खेलमा साविक विजेता हुँदै काठमाडौं रेजर्सले स्पोर्टिङ इलामलाई १–० गोलअन्तरले पराजित गरेको थियो।
फिफा विश्वकप छनोट : आज नेपाल यमनसँग प्रतिस्पर्धा गर्दै
फिफा विश्वकप छनोट : आज नेपाल यमनसँग प्रतिस्पर्धा गर्दै समूहको शीर्ष २ मा रहने टोली विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गदा एएफसी एसियन कपमा समेत छनोट हुनेछन्।
भारतलाई घरेलु मैदानमा हराउँदै अष्ट्रेलिया छैठौंपटक एक दिवसीय विश्वकप क्रिकेटको च्याम्पियन
भारतलाई घरेलु मैदानमा हराउँदै अष्ट्रेलिया छैठौंपटक एक दिवसीय विश्वकप क्रिकेटको च्याम्पियन हरेक चार वर्षमा आयोजना हुने एकदिवशीय विश्वकप अस्ट्रेलियाले यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा जितेको थियो ।
 महिला टी-२० शृङ्खलामा जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो स्थानमा
 महिला टी-२० शृङ्खलामा जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो स्थानमा आजै पौने १२ बजे सुरु हुने फाइनल खेलमा तान्जानिया र हङकङ खेल्नेछन्। 
नेपालले जापानलाई ११६ रनको लक्ष्य
नेपालले जापानलाई ११६ रनको लक्ष्य सिरिजको विजेता र उपविजेताका लागि हङकङ र तान्जानियासँग खेल्नेछ।
एकदिवसीय विश्वकप उपाधिका लागि  २० वर्षपछि आज भारत र अस्ट्रेलिया भिड्दै
एकदिवसीय विश्वकप उपाधिका लागि २० वर्षपछि आज भारत र अस्ट्रेलिया भिड्दै विश्वकपमा भारत र अष्ट्रेलियाबीच १३ पटक खेल भएकोमा आठपटक अष्ट्रेलियाले र पाँच पटक भारतले जितेको छ ।  
महिला टी–२० सिरिज : जापानमाथि नेपालको शानदार जित
महिला टी–२० सिरिज : जापानमाथि नेपालको शानदार जित नेपालले अब तेस्रो स्थानका लागि आइतबार जापानसित नै खेल्ने छ। 
चार देशीय महिला टी-२० : नेपालले आज हङकङसित खेल्दै
चार देशीय महिला टी-२० : नेपालले आज हङकङसित खेल्दै नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् भने टोलीमा कप्तान इन्दु बर्मा, उपकप्तान विन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डंगाेल, संगीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र सम्झना खड्का छन् ।
चारदेशीय महिला टी-२० सिरिजमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिम पराजित
चारदेशीय महिला टी-२० सिरिजमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिम पराजित जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.५ ओभरमा ८८ रनमात्र बनाउन सक्यो । 
Weather Update