NRN
यू-१९ एसिया कप : भारतविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाली
यू-१९ एसिया कप : भारतविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाली समूह ‘ए’ को अन्तिम खेलमा आज नै पाकिस्तान र अफगानिस्तान आमनेसामने छन् । 
नेपाल सुपर लिग : आज काठमाडौँ रेजर्स र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुँदै
नेपाल सुपर लिग : आज काठमाडौँ रेजर्स र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुँदै जसमा काठमाडौँ रेजर्स, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, एफसी बुटवल लुम्बिनी र पोखरा थण्डर्स गरी ९ टिम सहभागी छन् ।
एसिसी यू-१९ एसिया कप : अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य
एसिसी यू-१९ एसिया कप : अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य बलिङमा नेपालका लागि हेमन्त धामी, गुल्सन झा तथा सुवास भण्डारीले २–२ तथा आकाश चन्द र दीपेश कंडेलले १–१ विकेट लिए ।
एसिसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै
एसिसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै तेस्रो खेल नेपालले मंगलबार भारतसंग खेल्नेछ ।
नेपाल सुपर लिगमा आज वीरगञ्ज र झापाबीच प्रतिस्पर्धा हुँदै
नेपाल सुपर लिगमा आज वीरगञ्ज र झापाबीच प्रतिस्पर्धा हुँदै यता झापाले तीन खेलमध्ये दुईमा बराबरी र एक खेलमा हार बेहोरेको छ ।
यू–१९ एसिया कप क्रिकेट :  नेपालले पाकिस्तानसँग खेल्ने
यू–१९ एसिया कप क्रिकेट : नेपालले पाकिस्तानसँग खेल्ने नेपालले यसअघि मलेसियामा भएको एसिसी प्रिमियर कप जितेर एसिया कपमा स्थान पक्का गरेको थियो ।
नेपाल सुपर लिग २०२३ अन्तर्गत आज एफसी चितवन र एफसी बुटवल लुम्बिनी भिड्दै
नेपाल सुपर लिग २०२३ अन्तर्गत आज एफसी चितवन र एफसी बुटवल लुम्बिनी भिड्दै दुवै टोलीलाई आजको खेलमा जित निकाल्दै अंक तालिकामा सुधार गर्ने अवसर छ ।
नेपाल सुपर लिगमा आज झापा एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदै
नेपाल सुपर लिगमा आज झापा एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदै झापा पनि पहिलो जित हात पार्ने लक्ष्यमा हुनेछ ।
केपी ओली कप टी-२० क्रिकेट : बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा
केपी ओली कप टी-२० क्रिकेट : बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा आर्मीले उपाधिका लागि मधेश प्रदेश र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको विजेतासँग खेल्नेछ । फाइनल खेल शुक्रबार हुनेछ ।
नेपाल सुपर लिग : आज काठमाडौँ रेजर्स र एफसी चितवन भिड्ने
नेपाल सुपर लिग : आज काठमाडौँ रेजर्स र एफसी चितवन भिड्ने दुई खेल खेलको इलामको यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा इलाम काठमाडौँ रेजर्ससँग १–० गोलअन्तरले पराजित भएको थियो ।
केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशसँग सुदूरपश्चिम ८ विकेटले पराजित
केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशसँग सुदूरपश्चिम ८ विकेटले पराजित यसअघि शसस्त्र प्रहरी बल (एपीएफ) र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । मंगलबार हुने सुदूरपश्चिम र पुलिसबीचको खेलले सेमिफाइनलको टुंगो लाग्नेछ । 
नेपाल सुपर लिगको आज दोस्रो दिन दुई खेल हुँदै
नेपाल सुपर लिगको आज दोस्रो दिन दुई खेल हुँदै यसअघि शुक्रबार भएको उद्घाटन खेलमा साविक विजेता हुँदै काठमाडौं रेजर्सले स्पोर्टिङ इलामलाई १–० गोलअन्तरले पराजित गरेको थियो।
Weather Update