NRN
इंग्लिस प्रिमियर लिग : ब्राइटनसँग टोटनह्याम ४-२ ले पराजित
इंग्लिस प्रिमियर लिग : ब्राइटनसँग टोटनह्याम ४-२ ले पराजित १९ खेलमा ३६ अंक रहेको टोटनह्याम लिगको पाँचौं स्थानमा रहेको छ ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० : सुदूर पश्चिमलाई ८ विकेटले हराउँर्दै कोशी महिला क्रिकेटको प्लेअफमा
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० : सुदूर पश्चिमलाई ८ विकेटले हराउँर्दै कोशी महिला क्रिकेटको प्लेअफमा कोशीका बलर सबनम राई र अप्सरी बेगमले एक–एक विकेट लिए । 
इङ्ग्लिस प्रिमियर लिग : अन्तिम समयमा पाएको पेनाल्टीमार्फत् गोल गर्दै चेल्सी विजयी
इङ्ग्लिस प्रिमियर लिग : अन्तिम समयमा पाएको पेनाल्टीमार्फत् गोल गर्दै चेल्सी विजयी पराजित भएको क्रिस्टल प्यालेस १८ अंकसहित १५ औँ स्थानमा छ ।
नेपाल सुपर लिग : आज साविक विजेता काठमाडौं र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदै
नेपाल सुपर लिग : आज साविक विजेता काठमाडौं र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदै यस खेलको विजेताले बिहीबार पोखरा थण्डर्ससँग दोस्रो क्वालिफायर खेल्नेछ । 
नेपाल सुपर लिग : पहिलो क्वालिफायरमा आज पोखरा र धनगढी खेल्दै
नेपाल सुपर लिग : पहिलो क्वालिफायरमा आज पोखरा र धनगढी खेल्दै नेपाल सुपर लिगको फाइनल खेल भने आगामी शनिबार हुने छ ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी – २० क्रिकेट : लुम्बिनीले कर्णाली प्रदेशलाई दियो १३४ रनको लक्ष्य
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी – २० क्रिकेट : लुम्बिनीले कर्णाली प्रदेशलाई दियो १३४ रनको लक्ष्य कर्णाली प्रदेशका बलर यमुना थारु, रश्मी खड्का र तृषणा विश्वकर्माले एक–एक विकेट हात पारे ।  
प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट : कोशीले दियो मधेशलाई १३० रनको लक्ष्य
प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट : कोशीले दियो मधेशलाई १३० रनको लक्ष्य मधेसका लागि मीना महत्तोले २ तथा पूजा महत्तो र सरस्वती कुँवरले भने १–१ विकेट लिए।    
भारतलाई आठ विकेटले पराजित गर्दै आयोजक राष्ट्र दक्षिण अफ्रिका
भारतलाई आठ विकेटले पराजित गर्दै आयोजक राष्ट्र दक्षिण अफ्रिका दक्षिण अफ्रिकाका लागि टोनी जोर्जीले नटआउट ११९ रनको शतकीय पारी खेल्दा रीजा हेनरिक्सले ५२ रन जोडे । 
एनएसएल फुटबल प्रतियोगितामा आज दुई खेल हुने
एनएसएल फुटबल प्रतियोगितामा आज दुई खेल हुने  धनगढी र काठमाडौँबिचको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।
एनएसएल लिग : आज धनगढी र काठमाडौँबीच प्रतिस्पर्धा हुँदै
एनएसएल लिग : आज धनगढी र काठमाडौँबीच प्रतिस्पर्धा हुँदै धनगढीले खेलेका ५ खेलमा तीनमा जित र दुईमा बराबरी गर्दै ११ अंक जोडेको छ भने दुईमा जित, दुईमा बराबरी र एकमा हार बेहोरेको काठमाडौँ ८ अंकसहित चौथो स्थानमा छ ।
नेपाल सुपर लिगमा आज झापा र ललितपुर भिड्दै
नेपाल सुपर लिगमा आज झापा र ललितपुर भिड्दै चितवन अङ्कतालिकाको सातौँ स्थानमा रहेको छ । 
नेपाल सुपर लिग : आज एफसी चितवन र धनगढी एफसीबिच प्रतिस्पर्धा हुने
नेपाल सुपर लिग : आज एफसी चितवन र धनगढी एफसीबिच प्रतिस्पर्धा हुने जितसँगै वीरगञ्जको ५ खेलमा ५ अङ्क छ भने इलामको ६ खेलमा ४ अङ्क रहेको छ।
Weather Update