NRN
बागमती प्रदेशले दियाे सुदूरपश्चिम प्रदेशलाई २४८ रनको लक्ष्य
बागमती प्रदेशले दियाे सुदूरपश्चिम प्रदेशलाई २४८ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशका बलर शेर मल्ल र नारायण जोशीले तीन–तीन विकेट लिए । विकाश आग्रीले २ विकेट लिए भने मिलन बोहराले १ विकेट लिए ।
प्रधानमन्त्री कप : विकेटकिपर शाहको शतक प्रहार,  गण्डकीलाई ३३६ रनको विशाल लक्ष्य
प्रधानमन्त्री कप : विकेटकिपर शाहको शतक प्रहार, गण्डकीलाई ३३६ रनको विशाल लक्ष्य कृष्ण पौडेल र कमल परियारले १-१ विकेट लिए । गण्डकीका कृष्ण पौडेलले १० ओभरमा ११७ रन खर्चेका थिए ।
यू-१९ विश्वकप : पाकिस्तानविरुद्ध नेपालले टस जित्याे, पहिले ब्याटिङ गर्दै
यू-१९ विश्वकप : पाकिस्तानविरुद्ध नेपालले टस जित्याे, पहिले ब्याटिङ गर्दै सन् २००२ को यू-१९ विश्वकपमा नेपालले पाकिस्तानलाई ३० रनले पराजित गरेको थियो ।
यू–१९ विश्वकप : नेपालले आफ्नो दोस्रो खेल पाकिस्तानसँग खेल्दै
यू–१९ विश्वकप : नेपालले आफ्नो दोस्रो खेल पाकिस्तानसँग खेल्दै त्यस्तै, समुह 'सी' मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन् ।
गौफ अस्ट्रेलियन ओपनको सेमिफाइनलमा
गौफ अस्ट्रेलियन ओपनको सेमिफाइनलमा गौफले पोल्यान्डकी मेग्डालिना फ्रिचलाई ६-१,६-२ तथा कोस्ट्युकले रुसकी मारिया टिमोफिभालाई ६-२, ६-१ ले स्तब्ध बनाउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको थिए । 
प्रधानमन्त्री कप : उपाधि दावेदार एपीएफलाई हराउँदै पुलिस शीर्ष स्थानमा
प्रधानमन्त्री कप : उपाधि दावेदार एपीएफलाई हराउँदै पुलिस शीर्ष स्थानमा ६ खेलबाट ८ अंक भएको बागमती प्रदेश दोस्रो स्थानमा छ । तीन खेल खेलेको सुदूरपश्चिमको ६ र ५ खेल खेलेको मधेश प्रदेशको पनि ६ अंक छ ।
तेस्रो पटक मेस्सी बने फिफा उत्कृष्ट वर्ष खेलाडी
तेस्रो पटक मेस्सी बने फिफा उत्कृष्ट वर्ष खेलाडी मेस्सीले जुनमा मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीमा सर्नुअघि पेरिस सेन्ट जर्मेनबाट २०२३ का सुरुवाती खेल खेलेका थिए ।
सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले गर्‍यो निलम्बन
सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले गर्‍यो निलम्बन पीडित गौशाला-२६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश ढकालको एकल इजालसले ठहर गर्दै बुधबार सन्दीपलाई ८ वर्ष कैद सजाय र ५ लाख क्षतिपूर्ति भराउने आदेश गरेको थियो ।
३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा एपीएफ
३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा एपीएफ प्रतियोगिताको फाइनल खेल बिहीबार हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) को महाप्रवन्धकमा उत्सव ढुंगाना नियुक्त
नेपाल क्रिकेट संघ (क्यान) को महाप्रवन्धकमा उत्सव ढुंगाना नियुक्त यसअघि गत असारमा अध्यक्ष चतुरबहादुर चन्दसँग विवाद भएपछि तत्कालिन महाप्रवन्धक बृतान्त खनालले राजीनामा दिएका थिए । 
पिएसजीले जित्याे फ्रेन्च सुपर कपको उपाधि
पिएसजीले जित्याे फ्रेन्च सुपर कपको उपाधि २०२२ मा पनि पिएसजीले नै सुपर कपको उपाधि जितेको थियो । 
कोशीलाई ११ रनले पराजित गर्दै एपीएफ क्लबले जित्याे प्रधानमन्त्री कपकाे उपाधि
कोशीलाई ११ रनले पराजित गर्दै एपीएफ क्लबले जित्याे प्रधानमन्त्री कपकाे उपाधि कोशीले पहिलो क्वालिफायर्समा एपीएफसँग ५२ रनले पराजित हुँदै दोस्रो एलिमिनेटरमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
Weather Update