NRN
क्यानडाविरुद्ध नेपालले दियो २२५ रनको लक्ष्य
क्यानडाविरुद्ध नेपालले दियो २२५ रनको लक्ष्य क्यानडाले अब केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ ।
क्यानडाविरुद्धको खेलमा कुशलले बनाए अर्धशतक
क्यानडाविरुद्धको खेलमा कुशलले बनाए अर्धशतक चार विकेट गुमाएपछि आरिफ शेख र कुशल मल्ल ब्याटिङमा छन् । 
यू–१९ नेपाली क्रिकेट टिम स्वदेश फिर्ता
यू–१९ नेपाली क्रिकेट टिम स्वदेश फिर्ता सुपर सिक्समा भने भारत र बंगलादेशसँग भएका दुवै खेलमा नेपाल पराजित भएको थियो ।
भारतविरुद्ध नेपालले एकै ओभरमा लियो दुई विकेट
भारतविरुद्ध नेपालले एकै ओभरमा लियो दुई विकेट दक्षिण अफ्रिकाको मंगउड ओभल मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको भारतले १५ ओभरमा ३ विकेट गुमाएर ६५ रन बनाएको छ ।
आईसीसी यू १९ विश्वकपको सुपर सिक्स खेलमा नेपालले आज छिमेकी टोली भारतसँग खेल्दै
आईसीसी यू १९ विश्वकपको सुपर सिक्स खेलमा नेपालले आज छिमेकी टोली भारतसँग खेल्दै त्यसैले आजको खेल नेपालको प्रतिष्ठासँग मात्र जोडिएको छ । खेल जिते पनि नेपालको यो प्रतियोगिताको यात्रामा आज बिराम लाग्नेछ ।
आहा रारा गोल्ड कप : आज आर्मी र चर्चब्वाइज भिड्दै
आहा रारा गोल्ड कप : आज आर्मी र चर्चब्वाइज भिड्दै प्रतियोगितामा एक विदेशीसहित १२ टोलीको सहभागिता थियो ।
आईसीसी यू–१९ विश्वकप २०२४ मा आज नेपाल बंगलादेशसँग खेल्दै
आईसीसी यू–१९ विश्वकप २०२४ मा आज नेपाल बंगलादेशसँग खेल्दै २०१६ को यू १९ विश्वकप क्वाटरफाइनल भने नेपाल ६ विकेटले पराजित हुँदै बाहिरिएको थियो ।
प्रधानमन्त्री कप क्रिकेट : ३ विकेटले एपिएफ क्लबसँग सुदूरपश्चिम पराजित
प्रधानमन्त्री कप क्रिकेट : ३ विकेटले एपिएफ क्लबसँग सुदूरपश्चिम पराजित भुवन कार्कीले ३ विकेट र रोहित पौडेलले २ विकेट लिन सफल भए । 
आहा रारा गोल्डकपअन्तर्गत अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड भिड्दै
आहा रारा गोल्डकपअन्तर्गत अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड भिड्दै फाइनल खेल भने आगामी २० गते हुनेछ ।  तेइसौँ संस्करणको यस प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् ।
गण्डकीलाई ६ विकेटले हराउँदै पुलिस प्रधानमन्त्री कपकाे फाइनलमा
गण्डकीलाई ६ विकेटले हराउँदै पुलिस प्रधानमन्त्री कपकाे फाइनलमा दोस्रो स्थानको लागि आर्मीको सबैभन्दा बलियो सम्भावना छ ।
ताजकिस्तान एएफसी कपको क्वाटरफाइनलमा प्रवेश
ताजकिस्तान एएफसी कपको क्वाटरफाइनलमा प्रवेश यसअघि आइतबारको खेलमा विजयी हुँदै अस्ट्रेलियाले पनि अन्तिम ८ मा स्थान पक्का गरिसकेको छ । 
प्रधानमन्त्री कप : कर्णाली प्रदेशले नेपाल पुलिस क्लबलाई १७२ रनको मध्यम लक्ष्य
प्रधानमन्त्री कप : कर्णाली प्रदेशले नेपाल पुलिस क्लबलाई १७२ रनको मध्यम लक्ष्य पुलिसका सागर ढकालले ३, ललित भण्डारीले २, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र कुशल भुर्तेलले १–१ विकेट लिए । 
Weather Update