NRN
एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ टीमले क्यानडालाई दियो २१७ रनको लक्ष्य
एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ टीमले क्यानडालाई दियो २१७ रनको लक्ष्य क्यानडाले जवाफी ब्याटिङ गर्दैछ । 
वुमेन्स प्रिमियर कपको सेमिफाइनलमा मेलसियासँग नेपाल ४ विकेटले पराजित
वुमेन्स प्रिमियर कपको सेमिफाइनलमा मेलसियासँग नेपाल ४ विकेटले पराजित एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश सिधा छनोट हुँदा युएई र मलेसियाले प्रिमियर कपको फाइनलमा पुगेर स्थान पक्का गरिसकेका छन् । 
एसिसी वुमेन्स प्रिमियर कप : नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य
एसिसी वुमेन्स प्रिमियर कप : नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य आजै सम्पन्न पहिलो सेमिफाइनलमा युएईले थाइल्यान्डलाई ४ रनले पराजित गर्दै फाइनलमा पुगेको छ ।
आईसीसी विश्वकप लिग - २ मा नेपाल नामिबियासँग ४ विकेटले पराजित
आईसीसी विश्वकप लिग - २ मा नेपाल नामिबियासँग ४ विकेटले पराजित । हरेक शृंखलामा नेपालले दुवै टोलीसँग २/२ खेल खेल्ने छ ।
नेपालले नामिबियालाई दियाे १३३ रनको लक्ष्य
नेपालले नामिबियालाई दियाे १३३ रनको लक्ष्य आजको खेलपछि नेपालले फेब्रुअरी १७ मा नेदरल्यान्ड्ससँग, २१ फेब्रुअरीमा पुनः नामिबिया र २५ फेब्रुअरीमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।
नेपालले नवौं विकेट गुमायो, पवन सर्राफ आउट
नेपालले नवौं विकेट गुमायो, पवन सर्राफ आउट यसअघि गुल्सन झा २१ र भीम सार्की ४४ रन बनाएर आउट भएका थिए ।
मलेसियालाई पराजित गर्दै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा
मलेसियालाई पराजित गर्दै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा अर्को पोलबाट थाइल्यान्ड र यूएई सेमिफाइनलमा प्रवेश गरेका छन् ।
क्वार्टरफाइनल खेलमा कुवेतविरुद्ध सीताले लिइन् ह्याट्रिक विकेट
क्वार्टरफाइनल खेलमा कुवेतविरुद्ध सीताले लिइन् ह्याट्रिक विकेट १२.४ ओभरमा उनले कुवेतकी कप्तान अमना सरिफ तारिकलाई पेभेलियन फर्काइन् । 
नेपालको कीर्तिमानी जित, माल्दिभ्स १३ रनमा अलआउट
नेपालको कीर्तिमानी जित, माल्दिभ्स १३ रनमा अलआउट आजको खेल जितेसँगै नेपाल समूह विजेताको रूपमा अन्तिम आठमा पुगेको छ । 
नेपालले माल्दिभ्सलाई २२८ रनको विशाल लक्ष्य, रुविनाको शतक र पूजाको अर्धशतक प्रहार
नेपालले माल्दिभ्सलाई २२८ रनको विशाल लक्ष्य, रुविनाको शतक र पूजाको अर्धशतक प्रहार समूह 'डी' मा रहेको नेपालले यसअघि शनिबार हङकङलाई ८ विकेट र आइतबार भुटानलाई पनि ८ विकेटले नै पराजित गरेको थियो । 
एकदिवसीय सिरिजमा क्याडनाविरूद्ध नेपालको ‘क्लिन स्वीप’, दुई ब्याटरको कीर्तिमानी शतक
एकदिवसीय सिरिजमा क्याडनाविरूद्ध नेपालको ‘क्लिन स्वीप’, दुई ब्याटरको कीर्तिमानी शतक  नेपालले एकमात्र विकेटको रुपमा १३ रन बनाएका कुशल भुर्तेललाई गुमाएको थियो । 
एकदिवसीय खेलमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य
एकदिवसीय खेलमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य  यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज कब्जा गरिसकेको छ । 
Weather Update