NRN
एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन
एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन जसमा १९९६ लिजेन्ट्स, २०१४ वर्ल्ड कप लिजेन्ट्स, रेस्ट अफ नेपाल र रूपन्देही लिजेन्ट्स रहेका छन् ।
त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दै
त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दै आगामी जुनमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली टोली त्रिकोणात्मक टी-२० सिरिज खेल्न बिहीबार हङकङ पुगेको थियो ।
फाइनल खेलमा नेपाल नेदरल्यान्ड्ससँग ४ विकेटले पराजित
फाइनल खेलमा नेपाल नेदरल्यान्ड्ससँग ४ विकेटले पराजित कुशल मल्लले ४ विकेट लिए पनि नेपाललाई जिताउन सकेनन् ।
टी-२० सिरिजअन्तर्गत फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई दियाे १८५ रनको लक्ष्य
टी-२० सिरिजअन्तर्गत फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई दियाे १८५ रनको लक्ष्य नेदरल्यान्ड्सका टिम भान डर गुटेन, फ्रेड क्लासेन, माइकल लेविट र साइब्रान्ड इंगलब्रेच्टले २/२ विकेट हात पारे ।
नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने
नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने नेपाली समयअनुसार साढे ११ बजे खेल सुरु हुनेछ ।
नेपालसँग नामिबिया तीन रनले पराजित
नेपालसँग नामिबिया तीन रनले पराजित पहिलो खेलमा नामिबियासँग २० रन र नेदरल्यान्डसँग २ रनले पराजित भएको थियो । अब नेपालले चौथो खेल शनिबार नेदरल्यान्डसँग खेल्नेछ ।
टी-२० सिरिजअन्तर्गत तेस्रो खेलमा नेपालले दियाे नामिबियालाई १८१ रनको लक्ष्य
टी-२० सिरिजअन्तर्गत तेस्रो खेलमा नेपालले दियाे नामिबियालाई १८१ रनको लक्ष्य  नेपाल पहिलो र दोस्रो खेलमा क्रमशः नामिबिया र नेदरल्यान्ड्ससँग पराजित भएको थियो।
नामिबियाविरूद्ध ब्याटिङ गर्दै नेपाल
नामिबियाविरूद्ध ब्याटिङ गर्दै नेपाल फाइनल पुग्ने सम्भावना कायमै राख्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ ।
नेदरल्याण्ड्सले नामिबियालाई दियाे २४८ रनको लक्ष्य
नेदरल्याण्ड्सले नामिबियालाई दियाे २४८ रनको लक्ष्य नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले २ तथा बेन शिकोन्गो र जान फ्राइलिङ्कले १–१ विकेट लिए ।
नेदरल्यान्ड्ससँग  २ रनले हार्‍यो नेपाल
नेदरल्यान्ड्ससँग २ रनले हार्‍यो नेपाल बलिङमा नेदरल्यान्डका साइब्रान्ड एंगलब्रेक्टले सर्वाधिक २ विकेट लिए ।
टी–२० आई सिरिज : नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला बलिङ गर्ने
टी–२० आई सिरिज : नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला बलिङ गर्ने  पहिलो खेलमा नेपालले नामिबियासँग २० रनको पराजय भोगेको थियो ।
नामिबियाले नेपाललाई २०७ रनको लक्ष्य, लोफ्टी इटनको कीर्तिमानी शतक
नामिबियाले नेपाललाई २०७ रनको लक्ष्य, लोफ्टी इटनको कीर्तिमानी शतक नेपालका कप्तान रोहित पौडेलले नामिबियाको दुई विकेट लिए। यस्तै अविनाश बोहरा र करन केसीले १/१ विकेट लिए । 
Weather Update