नेपालकी कराते खेलाडी एरिका गुरुङले जितिन् युएस ओपन कराते च्याम्पियनसिपमा दुई पदक
सोमबार, चैत १९, २०८०
टी-२० सिरिजको अन्तिम खेल आज नेपालको ‘ए’ टिम र आयरल्याण्ड वुल्भ्स खेल्दै
सोमबार, चैत १९, २०८०
नेपाली टिममा ‘ए’मा कप्तान विनोद भण्डारीसँगै लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, रसिद खान, सागर ढकाल, बिपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री छन् ।
आईपीएलमा आज गुजरात र हैदराबाद आपसमा भिड्दै
आइतबार, चैत १८, २०८०
हैदराबादले सन् २०१६ मा आईपीएलको उपाधि चुमेको थियो भने गुजरातले सन् २०२२ मा आईपीएलको उपाधि चुमेको थियो ।
नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको खेल रद्द
बिहीबार, चैत १५, २०८०
नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी-२० र एक दिवसीय सिरिज हुने कार्यक्रम छ ।
नेपालको 'ए' टिमले आज आयरल्याण्ड 'ए' खेल्ने
बिहीबार, चैत १५, २०८०
निल रक (कप्तान), पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, जेम्श म्याकुलम, मोर्गन टोप्पिङ र बेन हृवाइट ।
आईपीएलको टीम गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई १२ लाख रुपैयाँ जरिवाना
बुधबार, चैत १४, २०८०
यसअघि दुई संस्करण कप्तानी गरेका हार्दिक पान्ड्या मुम्बई इन्डियन्स फर्किएपछि गिलले गुजरातको नेतृत्व गर्ने अवसर पाएका हुन् ।
नेपालसँग आयरल्यान्ड ‘ए’ ६ विकेटले पराजित
सोमबार, चैत १२, २०८०
त्यसपछि आयरल्यान्ड ए ले नेपाल ‘ए’ सँग समान तीन टी२० र एकदिवसीय अभ्यास खेल खेल्नेछ ।
आइसिसी टी-२० विश्वकप : नेपालले आज अभ्यास खेल आयरल्याण्ड 'ए' सँग खेल्दै
सोमबार, चैत १२, २०८०
आज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, बिबेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र आकास चन्द रहेका छन् ।
फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा आज नेपाली राष्ट्रिय टिमले बहराइनसँग खेल्दै
बिहीबार, चैत ८, २०८०
नेपाल पहिलो चरणमा लाओसलाई पराजित गर्दै दोस्रो चरणमा पुगेको थियो ।
आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल
शुक्रबार, चैत २, २०८०
एन्फाले टोलीमा कुनै भूमिका नरहेका १० पदाधिकारीलाई खेलको नाममा अनावश्यक मलेसिया भ्रमणमा लगेपछि युवा तथा खेलकुद मन्त्रालयले छानबिन गरी कारबाही गर्न राखेपलाई पत्र काटेको छ ।
पपुवा न्युगिनीले नेपाललाई दियो १७२ रनको लक्ष्य
बुधबार, फागुन ३०, २०८०
नेपालका कुशल भुर्तेल र आकाश चन्दले तीन/तीन, करण केसी र गुल्शन झाले एक/एक विकेट लिए ।
त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि आज नेपालले पपुवा न्युगिनीसँग खेल्दै
बुधबार, फागुन ३०, २०८०
आजै तेस्रो स्थानका लागि हङकङले आजै हङकङ ए सँग खेल्दै छ ।
एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन
सोमबार, फागुन २८, २०८०
जसमा १९९६ लिजेन्ट्स, २०१४ वर्ल्ड कप लिजेन्ट्स, रेस्ट अफ नेपाल र रूपन्देही लिजेन्ट्स रहेका छन् ।


