आईपीएलको १७ औँ संस्करणमा आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स खेल्दै
बुधबार, वैशाख ५, २०८१
एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरेबियासँग खेल्दै
बुधबार, वैशाख ५, २०८१
प्रतियोगिता विजेताले टी-२० एसिया कप खेल्न पाउनेछ ।
नेपाल एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा
सोमबार, वैशाख ३, २०८१
प्रतियोगिता विजेताले मात्रै टी २० एसिया कप खेल्नेछ ।
हङकङले नेपाललाई दियाे ११५ रनको लक्ष्य
सोमबार, वैशाख ३, २०८१
स्पिनरद्वय ललित नारायण राजवंशी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए भने करण केसीले एक विकेट लिए ।
एसीसी प्रिमियर कपमा टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल
सोमबार, वैशाख ३, २०८१
नेपालको प्लेइङ ११ :रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरा रहेका छन् भने बेन्चमा प्रतिश जि.सी.अनिल शाह र विवेक यादव रहेका छन् ।
एसिसी प्रिमियर कपमा आज नेपालले हङकङसँग खेल्दै
सोमबार, वैशाख ३, २०८१
नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह रहेका छन् ।
आईपीएलको १७ औँ संस्करणमा आइतबार (आज) दुई खेल हुँदै
आइतबार, वैशाख २, २०८१
केएल राहुल (कप्तान एवं विकेटकिपर), क्विन्टन डी काक, देवदत्त पडिकल, मार्कुस स्टोइनिस, निकोलस पुरन, आयुष बडोनी, कुणाल पाण्ड्या, अरशद खान, रवि बिस्नोई, यश ठाकुर र नविन उल हक । इम्प्याक्ट प्लेयर : दीपक हुड्डा ।
एसीसी प्रिमियर कप : नेपालको पहिलो खेल मलेसियासँग
शुक्रबार, चैत ३०, २०८०
जसमा कप्तान रोहित पौडेल, आसिफ सेख, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, ललित राजबंशी र बिबेक यादव रेहका छन् ।
आईपीएलमा सनराइजर्स हैदराबादकाे पञ्जब किंग्समाथि २ रनको जीत
बुधबार, चैत २८, २०८०
५ खेलमा हैदराबादको यो तेस्रो जीतसँगै टोली ६ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा र खेलमा तेस्रो हार बेहोरेको पञ्जाब छैटौँ स्थानमा छ ।
टस जितेर गुजरातविरुद्ध ब्याटिङ गर्दै नेपाल
आइतबार, चैत २५, २०८०
बेन्च : प्रतिश जि.सी, आकाश चन्द, ललित राजवंशी र अनिल शाह रहेका छन् ।
नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा आज गुजरातसँग खेल्दै
आइतबार, चैत २५, २०८०
विश्वकपमा नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन् ।
आयरल्यान्ड ‘ए’ विरुद्धको खेलमा नेपालको ‘ए’ टोली पराजित
शुक्रबार, चैत २३, २०८०
एकदिवसीय शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो । आयरल्यान्डले भने तीन खेलको शृंखलामा २–० को अग्रता लिएको छ ।


