मलेसियालाई पराजित गर्दै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा
बुधबार, फागुन २, २०८०

क्वार्टरफाइनल खेलमा कुवेतविरुद्ध सीताले लिइन् ह्याट्रिक विकेट
बुधबार, फागुन २, २०८०
१२.४ ओभरमा उनले कुवेतकी कप्तान अमना सरिफ तारिकलाई पेभेलियन फर्काइन् ।

नेपालको कीर्तिमानी जित, माल्दिभ्स १३ रनमा अलआउट
मंगलबार, फागुन १, २०८०
आजको खेल जितेसँगै नेपाल समूह विजेताको रूपमा अन्तिम आठमा पुगेको छ ।

नेपालले माल्दिभ्सलाई २२८ रनको विशाल लक्ष्य, रुविनाको शतक र पूजाको अर्धशतक प्रहार
मंगलबार, फागुन १, २०८०
समूह 'डी' मा रहेको नेपालले यसअघि शनिबार हङकङलाई ८ विकेट र आइतबार भुटानलाई पनि ८ विकेटले नै पराजित गरेको थियो ।

एकदिवसीय सिरिजमा क्याडनाविरूद्ध नेपालको ‘क्लिन स्वीप’, दुई ब्याटरको कीर्तिमानी शतक
सोमबार, माघ २९, २०८०
नेपालले एकमात्र विकेटको रुपमा १३ रन बनाएका कुशल भुर्तेललाई गुमाएको थियो ।

एकदिवसीय खेलमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य
सोमबार, माघ २९, २०८०
यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज कब्जा गरिसकेको छ ।

एसीसी वुमन्स प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, भुटानलाई आठ विकेटले हरायो
आइतबार, माघ २८, २०८०
नेपालले अब फागुन १ गते माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

क्यानडाविरुद्ध नेपालले दियो २२५ रनको लक्ष्य
बिहीबार, माघ २५, २०८०
क्यानडाले अब केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

क्यानडाविरुद्धको खेलमा कुशलले बनाए अर्धशतक
बिहीबार, माघ २५, २०८०
चार विकेट गुमाएपछि आरिफ शेख र कुशल मल्ल ब्याटिङमा छन् ।

यू–१९ नेपाली क्रिकेट टिम स्वदेश फिर्ता
सोमबार, माघ २२, २०८०
सुपर सिक्समा भने भारत र बंगलादेशसँग भएका दुवै खेलमा नेपाल पराजित भएको थियो ।

भारतविरुद्ध नेपालले एकै ओभरमा लियो दुई विकेट
शुक्रबार, माघ १९, २०८०
दक्षिण अफ्रिकाको मंगउड ओभल मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको भारतले १५ ओभरमा ३ विकेट गुमाएर ६५ रन बनाएको छ ।

आईसीसी यू १९ विश्वकपको सुपर सिक्स खेलमा नेपालले आज छिमेकी टोली भारतसँग खेल्दै
शुक्रबार, माघ १९, २०८०
त्यसैले आजको खेल नेपालको प्रतिष्ठासँग मात्र जोडिएको छ । खेल जिते पनि नेपालको यो प्रतियोगिताको यात्रामा आज बिराम लाग्नेछ ।