आईपीएलको ५८ औँ खेलमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु भिड्दै
बिहीबार, वैशाख २७, २०८१
आईपीएलमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबिच भिडन्त हुँदै
सोमबार, वैशाख २४, २०८१
सनराइजर्स हैदराबाद : प्याट कमन्सि (कप्तान), अभिषेक शर्मा, ट्राभिस हेड, अनमोलप्रित सिंह, हेनरिच क्लासन (विकेटकिपर), नितिशकुमार रेड्डी, अब्दुल समाद, शाहबाद अहमद, मार्को यान्सन, भुवनेश्वर कुमार र टी. नटराजन । इम्प्याक्ट प्लेयर : उमरान मलिक ।
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
आइतबार, वैशाख २३, २०८१
जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।
राजस्थानमाथि हैदरावादको १ रनको रोमाञ्चक जित
शुक्रबार, वैशाख २१, २०८१
बलिङमा राजस्थानका अवेश खानले २ तथा सन्दीप शर्माले १ विकेट लिए ।
चौथो खेलमा वेस्टइन्डिज ‘ए’सँग नेपाल २८ रनले पराजित
बिहीबार, वैशाख २०, २०८१
शृंखलाअन्तर्गत अन्तिम खेल शनिबार हुने छ ।
वेस्ट इन्डिज 'ए' ले नेपाललाई २१० रनको लक्ष्य
बिहीबार, वैशाख २०, २०८१
प्रतिश जि.सीले ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए । कुशल भुर्तेलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।
वेस्टइन्डिज 'ए' सँग टस हारेर पहिले फिल्डिङ गर्दै नेपाल
बिहीबार, वैशाख २०, २०८१
वेस्ट इन्डिज टिमः रोस्टन चेज (कप्तान), एलिक एथानाज (उपकप्तान), फेबियन एलेन, कादिम एलीन, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोए, गुडाकेश मोती, किमो पल, ओशान थोमस, हेडेन वाल्श रहेका छन् ।
नेपालले आज वेस्ट इण्डिज 'ए' विरूद्धको चौथो खेल खेल्दै
बिहीबार, वैशाख २०, २०८१
वेस्ट इन्डिज टिमः रोस्टन चेज (कप्तान), एलिक एथानाज (उपकप्तान), फेबियन एलेन, कादिम एलीन, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोए, गुडाकेश मोती, किमो पल, ओशान थोमस, हेडेन वाल्श।
वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियाे २२८ रनको विशाल लक्ष्य
बुधबार, वैशाख १९, २०८१
नेपालले टी-२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिजसँग सिरिज खेलेको हो ।
टी-२० सिरिजको तेस्रो खेल आज खेल्दै नेपाल
बुधबार, वैशाख १९, २०८१
नेपाली टिमः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी,अभिनास बोहरा, आकाश चन्द, आरिफ शेख, कमलसिंह ऐरी, लोकेश बम, विनोद भण्डारी र सागर ढकाल रहेका छन् ।
वेष्ट इन्डिज ‘ए’ माथि नेपालको उत्कृष्ट जीत
शनिबार, वैशाख १५, २०८१
नेपाल र वेष्टइण्डिज ए बीचको दोस्रो टी-२० खेल आइतबार हुनेछ ।
वेष्टइण्डिज 'ए' ले दियाे नेपाललाई २0५ रनको लक्ष्य
शनिबार, वैशाख १५, २०८१
नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहराले १/१ विकेट लिए ।


