आईसीसी टी–२० विश्वकप : आज वेस्ट इन्डिज र पपुवा न्यु गिनी (पीएनजी) बिच भिडन्त हुँदै
आइतबार, जेठ २०, २०८१
टी-२० विश्वकप वार्मअपअन्तर्गत पहिलो खेलमा नेपालले आज क्यानडासँग खेल्ने
सोमबार, जेठ १४, २०८१
नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, नेदरल्यान्ड्स श्रीलंका र बंगलादेश छन् ।
आईपीएल : फाइनल खेल आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबिच हुँदै
आइतबार, जेठ १३, २०८१
इम्प्याक्ट प्लेयर: शाहबाज अहमद
एसिया कप महिला क्रिकेट प्रतियोगिताका लागि २८ सदस्यीय टोली घोषणा
बिहीबार, जेठ १०, २०८१
रेक समूहको शीर्ष-२ टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्। फाइनल भने २८ जुलाईंमा हुनेछ ।
आईपीएलको १७ औँ संस्करणको पहिलो ‘क्वालिफायर’ खेल मंगलबार खेलिँदै
मंगलबार, जेठ ८, २०८१
सनराइजर्स हैदराबाद : प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, राहुल त्रिपाठी, नितिश कुमार रेड्डी, हेनरिच क्लासन (विकेटकिपर), अब्दुल समाद, शाहबाज अहमद, भुवनेश्वर कुमार, टी. नटराजन र मयंक मारकंडे÷विजयकान्त वियषकान्त । इम्प्याक्ट प्लेयर : जयदेब उनादकट ।
आईपीएलमा आज शीर्ष दुई टोलीको भिडन्त
आइतबार, जेठ ६, २०८१
जबकि तेस्रो स्थानमा रहेको टोलीले फाइनलमा पुग्न २ खेल खेल्नुपर्नेछ ।
आईपीएलमा आज मुम्बई इण्डियन्स र लखनउ सुपर जाइन्ट खेल्दै
शुक्रबार, जेठ ४, २०८१
लखनउ सुपर जाइन्ट्स : केएल राहुल (कप्तान एवं विकेटकिपर), क्विन्टन डी काक, मार्कुस स्टोइनिस, क्रुणाल पाण्ड्या, निकोलस पुरन, दीपक हुड्डा, युद्धवीर सिंह, अरशद खान, रवि बिस्नोई, नविन उल–हक र मोहसिन खान । इम्प्याक्ट प्लेयर : आयुष बडोनी ।
नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्दै
शुक्रबार, जेठ ४, २०८१
विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।
आईपीएलमा बिहीबार सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबिच भिडन्त हुँदै
बिहीबार, जेठ ३, २०८१
गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), साई सदुर्शन, डेभिड मिल्लर, शाहरुख खान, म्याथ्यू वेड (विकेटकिपर), राहुल तेवतिया, राशिद खान, नुर अहमद, उमेश यादब, मोहित शर्मा र कार्तिक त्यागी । इम्प्याक्ट प्लेयर : संदीप वारियर ।
बलात्कार मुद्दामा सफाइ पाएसँगै क्यानले गऱ्यो सन्दीपको निलम्बन फुकुवा
बुधबार, जेठ २, २०८१
उच्चको फैसलापछि क्यानले निलम्बन तत्काल फुकुवा गरेर टी-२० विश्वकपमा खेलाउने बाटो खुलेको छ ।
आईपीएल २०२४ को ६५ औँ खेलमा आज राजस्थान रोयल्सले पञ्जाब किंग्सको सामना गर्दै
बुधबार, जेठ २, २०८१
पञ्जाब किंग्स: साम करन (कप्तान), प्रभसिमरन सिंह, जोनी बेयरस्टो (विकेटकिपर), रिले रुसो, शशांक सिंह, जितेश शर्मा, आशुतोष शर्मा, हर्षल पटेल, कागिसो रबाडा, राहुल चाहर र अर्शदीप सिंह । इम्प्याक्ट प्लेयर : हरप्रीत ब्रार ।
आईपीएल : आज गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सको सामना गर्दै
सोमबार, वैशाख ३१, २०८१
कोलकाता नाइट राइडर्स: श्रेयस अय्यर (कप्तान), फिल साल्ट (विकेटकिपर), सुनिल नरेन, भेंकटेश अय्यर, नितिश राना, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, वरुण चक्रवर्ती र हर्षित राना । इम्प्याक्ट प्लेयर : वैभव अरोरा ।
आईपीएलमा आज गुजरात टाइटन्सले चेन्नई सुपर किङ्सको सामना गर्दै
शुक्रबार, वैशाख २८, २०८१
गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), ऋद्धिमान साह, साई सुदर्शन, डेभिड मिल्लर, शाहरुख खान, राहुल तेवतिया, राशिद खान, मानव सुथार, नुर अहमद, मोहित शर्मा र जोसुआ लिटिल । इम्प्याक्ट प्लेयर : संदीप वारियर रहेका छन् ।


