आइसिसी टी-२० विश्वकप समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित
सोमबार, असार ३, २०८१
आईसीसी टी–२० विश्वकप : आज उपाधि होडबाट बाहिरिइसकेका दुई टोली पाकिस्तान र आयरल्यान्डबिच भिडन्त हुँदै
आइतबार, असार २, २०८१
टी–२० विश्वकपमा पाकिस्तानको यो नवौँ सहभागिता हो भने आयरल्यान्डको यो आठौँ सहभागिता हो ।
आईसीसी टी–२० विश्वकप : दक्षिण अफ्रिकासँग १ रनले हार्यो नेपाल
शनिबार, असार १, २०८१
अब नेपालले अर्को खेल आगामी सोमबार बिहान बंगलादेशविरुद्ध खेल्दै छ ।
आईसीसी टी–२० विश्वकप क्रिकेट : शुक्रबार अमेरिकाले आयरल्यान्डको सामना गर्दै
शुक्रबार, जेठ ३२, २०८१
यसपटक अमेरिकाले आयोजकका रूपमा विश्वकप खेलेको हो ।
टी–२० विश्वकपमा : आज भारतले अमेरिकाको सामना गर्ने
बुधबार, जेठ ३०, २०८१
यसैगरी अमेरिकी टोलीमा मोनांक पटेल (कप्तान), एरोन जोन्स, एन्ड्रियस गौस, कोरी एन्डर्सन, अली खान, हरमित सिंह, जसप्रित सिंह, मिलिन्द कुमार, निसर्ग पटेल, नितिश कुमार, नास्थुस केनजिगे, सौरभ नेत्रवाल्कर, शेड्ली वान, स्टिवन टेलर र शयन जहांगिर रहेका छन् ।
आईसीसी टी–२० विश्वकप : पाकिस्तान र क्यानडाबिच खेल हुँदै
मंगलबार, जेठ २९, २०८१
यसैगरी क्यानडाको सम्भावित टोलीमा साद बिन जाफर (कप्तान), एरोन जोन्सन, नवनित धालिवाल, परगत सिंह, निकोलस किर्तन, श्रेयस मोवा (विकेटकिपर), दिलप्रित बाजवा, जुनैद सिद्धकी, डिलोन हेलिगर, कलिम साना र जेरेमी गोर्डन रहेका छन् ।
विश्वकप छनोट फुटबल : नेपाल आज यमनसँग भिड्दै
मंगलबार, जेठ २९, २०८१
हालसम्म खेलिएको पाँच खेलमा नेपाली टोलीले एक गोल पनि गर्न सकेको छैन ।
सन्दीपले वेस्ट इन्डिजमा हुने विश्वकपका खेल खेल्ने
सोमबार, जेठ २८, २०८१
उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने क्यानले जानकारी गराएको छ ।
आईसीसी टी–२० विश्वकप क्रिकेट : आज भारत र पाकिस्तानबिच भिडन्त हुँदै
आइतबार, जेठ २७, २०८१
सम्भावित पाकिस्तानी टोली : बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), उस्मान खान, फाखर जमान, शादाब खान, इफ्तिखार अहमद, इमाद वसिम, साहिन शाह अफ्रिदी, नसिम शाह, मोहम्मद आमिर र ह्यारिस रउफ ।
आईसीसी टी–२० विश्वकप : शुक्रबार क्यानडा र आयरल्यान्ड भिड्दै
शुक्रबार, जेठ २५, २०८१
आयरल्यान्डको टोलीमा पल स्टर्लिङ (कप्तान), एन्ड्र्यू बलबिर्नी, लोर्कन टस्कर (विकेटकिपर), ह्यारी टेक्टर, कर्टिस क्याम्फर, जर्ज डकरेल, गारेथ डेलानी, मार्क एडिर, बेरी म्याककार्थी, जोसुआ लिटल र बेन्जामिन ह्वाइट रहेका छन् ।
विश्वकप छनोटमा आज नेपाल र युएई भिड्दै
बिहीबार, जेठ २४, २०८१
फरवार्डमा जिलेस्पीजङ्ग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान र आशिक बाबु चौधरी छन् ।
आईसीसी टी २० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले दियो नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य
मंगलबार, जेठ २२, २०८१
नेपाललाई अलआउट गर्न बलिङमा नेदरल्याण्ड्सका लागि टिम प्रिन्जल र लोगन भान विकले समान ३ तथा पउल भान मिकेरन र बास डे लिडले समान २ विकेट लिए ।
टी-२० विश्वकप : नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्दै
मंगलबार, जेठ २२, २०८१
नेपालले दोस्रो खेल ११ जुनमा श्रीलंकासँग खेल्नेछ । यी दुई खेल अमेरिकामा हुनेछन् ।


