माल्दिभ्समा हुने काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने
मंगलबार, असार २५, २०८१
कोलम्बिया जारी कोपा अमेरिकाको सेमिफाइनलमा
आइतबार, असार २३, २०८१
यस खेलको विजेताले सेमिफाइनलमा कोलम्बियाको सामना गर्नेछ ।
युरोकप फुटबलका तेस्रो क्वार्टरफाइनल खेलमा आज इङ्गल्यान्ड र स्विट्जरल्यान्ड आपसमा भिड्दै
शनिबार, असार २२, २०८१
स्विट्जरल्यान्डको टोलीमा इन्टर मिलानका यान सोमर (गोलरक्षक), बायर लेभरकुजेनका ग्रानिट झाका (कप्तान), मोनाकोका ब्रिल एम्बोलो र डेनिस जाकारिया, मिलानका नोह ओकाफोरलगायतका अनुभवी खेलाडी रहेका छन्
युरोकप फुटबल प्रतियोगिताको १७ औँ संस्करणमा बुधबार अस्ट्रिया र टर्कीबिच भिड्दै
मंगलबार, असार १८, २०८१
टर्कीको वर्तमान टोलीमा बेसिकटसका मर्ट गुनोक (गोलरक्षक), इन्टर मिलानका हकान काल्हानोग्लु (कप्तान), रोमाका जेकी सेलिक, अल–आहलीका मेरिह डेमिरल, रियल मड्रिडका आर्डा गुलेर, युभेन्ट्सका केनन एल्डिज लगायतका खेलाडी छन् ।
भारतका कप्तान रोहित र ओपनर विराटले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
आइतबार, असार १६, २०८१
रोहित शर्माको नाममा टी-२० आईमा सबैभन्दा बढी रन बनाउने खेलाडीको कीर्तिमान पनि छ । उनले १५९ वटा खेलबाट ४ हजार २३१ रन बनाएका छन् ।
भारतले जित्यो टी-२० विश्वकपको उपाधि, दक्षिण अफ्रिका ७ रनले पराजित
आइतबार, असार १६, २०८१
भारतले सन् २००७ को पहिलो टी–२० विश्वकपको उपाधि जितेको थियो ।
टी–२० विश्वकप : दोस्रो सेमिफाइनल खेल भारत र इंग्ल्याण्डबिच हुने
बिहीबार, असार १३, २०८१
इंग्ल्याण्ड : फिल साल्ट, जोस बटलर (कप्तान र विकेटकिपर), जोनी बेयरस्टो, ह्यारी ब्रुक, मोइन अली, लियाम लिभिङस्टोन, साम कुरान, क्रिस जोर्डन, जोफ्रा आर्चर, आदिल राशिद, रीस टोपले ।
सुपर-८ मा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा
मंगलबार, असार ११, २०८१
अफगानिस्तानले अब सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ । अर्को सेमिफाइनलमा भारतले इंग्ल्यान्डसँग खेल्नेछ ।
वेस्ट इन्डिजविरुद्ध जित दर्ता गर्दै दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकप २०२४ को सेमिफाइनलमा
सोमबार, असार १०, २०८१
यो खेलको नतिजासँगै समूह २ बाट सेमिफाइनल पुग्ने समिकरण पुरा भएको छ । दक्षिण अफ्रिका समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गर्दा इंग्ल्यान्ड उपविजेताका रूपमा अन्तिम चारमा रहने छ ।
टी–२० विश्वकप : बङ्गलादेश अस्ट्रेलियासँग २८ रनले पराजित
शुक्रबार, असार ७, २०८१
मिचेल स्टार्क, मार्कुस स्टोइनिस र ग्लेन म्याक्सवेलले पनि एक–एक विकेट हात पारे ।
स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली
बिहीबार, असार ६, २०८१
यस विश्वकपबाट विशेष अनुभव बटुलेको नेपाली टोली अब आईसीसी लिग–२ अन्तर्गतका सिरिजमा केन्द्रित हुने छ । लिग–२ मा नेपालको अर्को सिरिज सेप्टेम्बर हुँदैछ ।
टी-२० विश्वकप २०२४ को सुपर-८ अन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेले पराजित
बिहीबार, असार ६, २०८१
सुपर-८ चरणको समूह-२ मा रहेको इंग्ल्यान्ड दुई अंकसहित तालिकाको पहिलो स्थानमा छ । समान अंक जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ ।
अफगानिस्तानलाई हराउँदै वेस्ट इन्डिज समूह ‘सी’ विजेता
मंगलबार, असार ४, २०८१
। अजमतुल्लाह ओमरजाईले २३ रन जोडे । करिम जनतले १४ र कप्तान रासिद खानले १८ रन बटुले ।


