नेपाललाई पराजित पार्दै बंगलादेशले जित्यो साफ यू–२० च्याम्पियनसिपको उपाधि
बुधबार, भदौ १२, २०८१
साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशसँग भिड्दै नेपाल
बुधबार, भदौ १२, २०८१
नेपाललाई सेमिफाइनलमा भारतसँग पेनाल्टी सुटआउटमा ३-२ ले पराजित भएको थियो।
साफ यु-२० च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भुटानसँग खेल्दै
आइतबार, भदौ ९, २०८१
सेमिफाइनलको अर्को खेल सोमबार भारत र बंगलादेशबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।
साफ यू-२० च्याम्पियनसिप : आज बंगलादेशसँग खेल्दै नेपाल
बिहीबार, भदौ ६, २०८१
प्रतियोगिताको सेमिफाइनल खेल आइतबार र सोमबार तथा फाइनल खेल बुधबार हुनेछ ।
साफ यू-२० च्याम्पियनसिपको उद्घाटन खेलमा श्रीलंकासँग खेल्दै नेपाल
आइतबार, भदौ २, २०८१
फाइनल भने भदौ १२ गते हुने तालिका छ ।
दशरथ रंगशालाले पुन: पायो अन्तर्राष्ट्रिय मान्यता, एएफसी च्यालेन्ज लिगको खेल हुने पक्का
शुक्रबार, साउन २५, २०८१
अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि रंगशाला अयोग्य भएको एएफसीले गत चैत्रमा प्रतिवेदन दिए पछि नेपालमा नै २०८० चैत्र ८ गते आयोजना हुनु पर्ने विश्वकप फुटबल अन्तर्गत दोस्रो चरणको नेपाल र बराइबीचचको क्वाईलिफाईङ खेल वराईनमा भएको थियो भने जेष्ठ २४ गते यूएई संगको खेल साउदीमा भएको थियो ।
काभा वुमन्स भलिबलको उपाधिका लागि आज नेपाल र भारतसँग भिड्दै
बुधबार, साउन २३, २०८१
यसअघि नेपालले समूह चरणमा भारतमाथि ३-२ को जित निकालेको थियो ।
आजदेखि हुने काभा महिला भलिबलको पहिलो खेलमा नेपाल र श्रीलंका खेल्दै
बिहीबार, साउन १७, २०८१
फाइनल खेल साउन २२ गते हुनेछ ।
एसीसी महिला एसिया कप : नेपाल र पाकिस्तान भिड्दै
आइतबार, साउन ६, २०८१
नेपाली टोली : सलिना बुढा मगर, जेनिशा विश्वकर्मा(कप्तान), एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री छन् ।
एसिया कपमा नेपालले आज यूएईसँग खेल्ने
शुक्रबार, साउन ४, २०८१
यसअघि नेपालले चीनमा भएको सन् २०१२ को एसिया कप र सन् २०१६ मा थाइल्याण्डमा सम्पन्न प्रतियोगितामा सहभागीता जनाएको थियो ।
काभा यू-२० महिला भलिबलको पहिलो खेलमा नेपालको हार
शुक्रबार, साउन ४, २०८१
च्याम्पियनसिपमा आयोजक माल्दिभ्ससहित नेपाल, कीर्गिस्तान र श्रीलंकाको सहभागिता रहेको छ ।
अर्जेन्टिनालाई कीर्तिमानी १६ औँ उपाधि
सोमबार, असार ३१, २०८१
उनी यसअघि नै कोपा आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल भएको घोषणा गरेका थिए ।
कोपा अमेरिकामा तेस्रो भयो उरुग्वे
आइतबार, असार ३०, २०८१
अब कोपा अमेरिकाको फाइनल खेलमा भोली बिहान नेपाली समय अनुसार ५: ४५ बजेदेखि अर्जेन्टिना र कोलम्बिया खेल्दै छन् ।

