NRN
संसद्‌मा प्रधानमन्त्रीले रसुवा बाढीबारे सम्बोधन गर्ने


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । सो बैठकमा प्रधानमन्त्रीले रसुवा बाढीबारे ब्रिफिङ गर्ने तय भएको सभामुख डोलप्रसाद अर्यालको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update