गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ
बिहीबार, असार १९, २०८२

शिक्षा विधेयकमा देउवासँग छलफल गर्न सानेपा पुगे शिक्षामन्त्री
सोमबार, असार १६, २०८२
विद्येयक पारित गराउन भन्दै शिक्षक महासंघका नेता कार्यकर्ताहरूले दबाब बढाएका छन् ।

पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने
बिहीबार, असार १२, २०८२
राणाकालीन समयमा खड्ग शम्शेरले रानी तेजकुमारी देवीको स्मृतिमा रानीमहल निर्माण गरेका थिए ।

कर्णाली प्रदेशमा असार १५ गते सार्वजनिक बिदा
बिहीबार, असार १२, २०८२
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तामझामसहित धान दिवसमा औपचारिक कार्यक्रम समेत गर्दै आएको छ ।

एमालेका अध्यक्ष ओलीले बुधबार तिरे आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी
बुधबार, असार ११, २०८२
अध्यक्ष ओलीलाई केन्द्रीय कार्यलयका सचिव डा. भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएका थिए ।

पतञ्जली प्रकरणमा बयान दिन विशेष अदालत पुगे पूर्वप्रधानमन्त्री नेपाल
बुधबार, असार ११, २०८२
नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ ।

गण्डकीका सांसद जुग्जालीले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
सोमबार, असार ९, २०८२
नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धन सरकार हुँदा जुग्जाली गण्डकीको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री बनेका थिए ।

प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
सोमबार, असार ९, २०८२
विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण मन्त्रीहरूले आजबाट दिनेछन् ।

मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने
आइतबार, असार ८, २०८२
धादिङको मझिमटार र विशालटारमा झण्डै दुई किलोमिटर क्षेत्र कालोपत्रको तयारी गरिएको छ ।

हट्यो काठमाडौंको सार्वजनिक स्थानमा विरोध प्रदर्शनमा लगाइएको निषेधाज्ञा
शुक्रबार, असार ६, २०८२
प्रशासनले एक सूचना जारी गर्दै अब ती सबै स्थानहरूमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कार्यक्रम गर्न सकिने जनाएको छ ।

संसदभित्रै सांसद थापाले च्याते बजेट पुस्तिका
बिहीबार, असार ५, २०८२
सांसद थापाले दैलेख क्षेत्र नम्बर १ बाट एकीकृत समाजवादीको तर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने
शुक्रबार, जेठ ३०, २०८२
सम्मेलनको अवसरमा उनले विभिन्न राष्ट्रप्रमुख र अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।