पोखरा महानगरपालिकाका घर नक्सा शाखाका इन्जिनियर बराल घुस लिएको आरोपमा पक्राउ
बुधबार, वैशाख ५, २०८१
पर्याप्त संख्यामा सांसदहरू उपस्थित नहुँदा अन्तर्राष्ट्रिय समितिको बैठक स्थगित
मंगलबार, वैशाख ४, २०८१
आजको बैठकमा सरकारको तर्फबाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरूको विवरण, इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरूको विवरण र अवस्थाको बारेमा छलफल गर्ने कार्यसूची थियो ।
राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको उपचारको क्रममा मृत्यु
सोमबार, वैशाख ३, २०८१
डाँगी श्वासप्रश्वासको समस्याबाट पहिलेदेखि नै पीडित थिए ।
देशमा राजा फर्काउने कुरा असम्भव देख्छु : देउवा
आइतबार, वैशाख २, २०८१
सभापति देउवाले बहुदलीय व्यवस्था ल्याउनका लागि स्व. थापाको महत्वपूर्ण भूमिका रहेको बताए ।
काभ्रेमा अज्ञात समूहले काट्याे करोडौं पर्ने बुद्धचित्तको रुख, अनुसन्धान गर्दै प्रहरी
शुक्रबार, चैत ३०, २०८०
यसबारे प्रहरीले अनुसन्धान बढाएको छ ।
अध्यक्ष ओलीसहित रक्षा मन्त्री र भौतिक मन्त्री पुगे ताप्लेजुङको ओलाङचुङगोला
बिहीबार, चैत २९, २०८०
ओलीसहित मन्त्रीहरू र सचिव भट्टराई नेपाली सेनाको हेलिकप्टर चढेर गएका हुन् । अध्यक्ष ओली बिहीबार नै काठमाडौं फर्कने छन् ।
कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री देउवाद्वारा शहीद यादवनाथ आलोकको शालिक अनावरण
बुधबार, चैत २८, २०८०
देउवा आजै साँझ काठमाडौँ फर्कने कार्यक्रममा रहेको छ ।
छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति पौडेल पुगे सप्तरी
मंगलबार, चैत २७, २०८०
उनको स्वागतका निम्ति सबै गाउँवासीलाई आमन्त्रण गरिएको उनले बताए ।
शनिबार काठमाडौंको भद्रकालीमा भिक्षुमाथि दुर्व्यवहार गर्ने प्रहरी विभागीय कारबाही
सोमबार, चैत २६, २०८०
प्रहरीले बल प्रयोग गर्दा भिक्षुमाथि दुर्व्यवहार भएको थियो ।
गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारीको दाबी पेस
आइतबार, चैत २५, २०८०
जसका कारण माओवादीले साथ छाडेपछि सुरेन्द्रराज पाण्डेले बहुमत गुमाएसँगै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।
लगानी बोर्डले गर्याे विभिन्न पाँच वटा परियोजनाका लागि एक खर्ब बराबरको लगानी स्वीकृत
बिहीबार, चैत २२, २०८०
उपाध्यायले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको खाका र परियोजना विकास तथा लगानीको ढाँचा अध्ययन गर्नको लागि समितिको म्याद थप गर्ने निर्णय गरेको उल्लेख गरे ।
महालेखा परीक्षकमा तोयम राया सिफारिस
आइतबार, चैत १८, २०८०
राय राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी छन् ।


