NRN
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको मुद्दा माथि आज पनि सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको मुद्दा माथि आज पनि सुनुवाइ हुँदै न्यायाधीश ढकालको इजलासबाट गत आइतबार फैसला बहस सुरू भएको थियो । पहिलो दिन वादी पक्षबाट ३ जना सरकारी वकिलले बहस गरेका थिए । त्यसपछि न्यायाधीश शिशिरराज ढकालले फैसला सुनाउनेछन् ।
मिटरब्याजीले सिरहा जिल्ला अदालतमै दुई पीडितलाई कुटेपछि पीडितहरू रातभर प्रहरी कार्यालय अगाडि धर्नामा
मिटरब्याजीले सिरहा जिल्ला अदालतमै दुई पीडितलाई कुटेपछि पीडितहरू रातभर प्रहरी कार्यालय अगाडि धर्नामा छुटेपछि पीडितहरुलाई धम्काउने, अभद्र गालीगलौज गर्ने जस्ता क्रियाकलाप गरिरहेको संयोजक पासवानले बताए ।  
अवैधरूपमा भारतबाट भन्सार छलेर बिक्रीका लागि नेपाल ल्याइएका रु १५ लाख बराबरको मोबाइलसहित एक जना पक्राउ
अवैधरूपमा भारतबाट भन्सार छलेर बिक्रीका लागि नेपाल ल्याइएका रु १५ लाख बराबरको मोबाइलसहित एक जना पक्राउ जिल्ला प्रहरी कार्यालय बाराले चौधरीलेलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ ।
ठगी प्रकरणमा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ
ठगी प्रकरणमा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसैले, प्रहरीले उनलाई आजै कास्की पठाउने बताएको छ । 
स्वर्णकारको हत्याका मुख्य आरोपी सुटर सुजित सिंह पक्राउ
स्वर्णकारको हत्याका मुख्य आरोपी सुटर सुजित सिंह पक्राउ प्रिन्सिपल स्वर्णकारको हत्या आरोपमा बाराको कलैयाका २ की राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह थुनामा छन् ।
इन्टरपोलबाट रेड नोटिस जारी भएका अभियुक्तलाई कतारबाट पक्राउ गरी ल्याइयो नेपाल
इन्टरपोलबाट रेड नोटिस जारी भएका अभियुक्तलाई कतारबाट पक्राउ गरी ल्याइयो नेपाल गत साता पनि इन्टरपोलबाट रेड नोटिस जारी गरिएका चार जनालाई पक्राउ गरी नेपाल ल्याइएको थियो ।
क्रिसमस पर्वले सामाजिक सद्भावलाई अझ बलियो बनाउने भूमिका खेल्नेछ : प्रधानमन्त्री ‘प्रचण्ड’
क्रिसमस पर्वले सामाजिक सद्भावलाई अझ बलियो बनाउने भूमिका खेल्नेछ : प्रधानमन्त्री ‘प्रचण्ड’ राष्ट्रिय एकता र धार्मिक सहिष्णुतासहितको नेपाली मौलिक साझा राष्ट्रिय संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षासहित क्रिसमस पर्वले सङ्कीर्ण घेराहरु तोडेर बृहत्तर राष्ट्रिय हित र मानव जातिको कल्याणका निम्ति प्रधामन्त्री ‘प्रचण्ड’ ले सबैलाई प्रेरित गर्दै आएको बताएका छन् ।
१३८ किलो सुनमा घले समुहकाे हात
१३८ किलो सुनमा घले समुहकाे हात समितिका अनुसार मीनबहादुर घलेले दुबईमा बस्ने गरेका भारतीय नागरिकसँग मिलेर मीनबहादुर स्वयं, चन्द्र र कृष्णकुमार श्रेष्ठले भरिया बनेर सुन ल्याउने गरेको पाइएको छ ।
आफ्नै आमा बिरूद्द पूर्ब मन्त्रीले हाले मुद्दा
आफ्नै आमा बिरूद्द पूर्ब मन्त्रीले हाले मुद्दा छोरा रेशम लामाले आमाले विदेशी नागरिकलाई आफ्नो घर समेत रहेको जग्गा विक्री गरेकाले पैतृक सम्पति जोगाउन मुद्धा दर्ता गरेको बताए ।
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफल सङ्क्रमणकालीन न्यायको विषयमा केन्द्रित रहेको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ।
एनसेलबाट कर असुल गर्न सङ्घीय संसद् समितिको सरकारलाई निर्देशन
एनसेलबाट कर असुल गर्न सङ्घीय संसद् समितिको सरकारलाई निर्देशन अहिलेसम्म एनसेलले शेयर किनबेच गरेको सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणले गरेको कामकारबाहीको सम्बन्धमा जानकारी माग गर्ने तथा विसं २०८६ मा एनसेल नेपाल सरकारको स्वामित्वमा ल्याउन पहल गर्न सरकारलाई आवश्यक नियम कानुन संशोधन गर्न समितिले निर्देशन दिएको छ ।
अछाममा जीप दुर्घटना, १३ जना घाइते
अछाममा जीप दुर्घटना, १३ जना घाइते बाजुराबाट सुर्खेततर्फ जाँदै गरेको जीप ओरालोमा एक्कासि ‘ब्रेक फेल’ भई सडकको किनारमा पल्टिएको थियो ।
Weather Update