इलाम क्षेत्र नं. २ मा सुहाङ नेम्वाङकाे ४ हजार मतको अग्रता
                        
                        
                                                
                                             
                                                                    इलाम क्षेत्र नं. २ मा सुहाङ नेम्वाङले ४ हजार मतको अग्रता लिएका छन् ।
अहिले सम्मकाे गणनामा सुहाङको मत ११ हजार ६१९ पुगेर पहिलाे स्थानमा छन् भने दोस्रो स्थानमा नेपाली कांग्रेसका डम्बर खड्का र पहिचानवादी उम्मेदवार डकेन्द्र थेगिमको टक्कर देखिएको छ ।
खड्काले ७ हजार ६५९ मत पाउँदा डकेन्द्रले ७ हजार ४५२ मत पाएका छन् । तेस्रो स्थानमा रहेका डकेन्द्र डम्बरभन्दा २०७ मतले मात्र पछाडि छन् ।
रास्वपाका मिलन लिम्बुले १५९६ मत पाएका छन् ।
इलाम २ मा अहिले माई नगरपालिकाको ६, ७ र ८ वडाको मतगणना जारी छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १३:१३
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


_AYZwJBlPWp-1761894915.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    _AYZwJBlPWp-1761894915.jpg) 
                     
                     
                     
                    