NRN
नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण
नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण अहिले नेपालले भारतबाट ६ सय ५० मेगावाट विद्युत् आयात गर्न पाउने व्यवस्था छ । 
(राप्रपा)का अध्यक्ष लिङ्देन र नेपालका लागि अमेरिकी राजदूतबीच भेटवार्ता
(राप्रपा)का अध्यक्ष लिङ्देन र नेपालका लागि अमेरिकी राजदूतबीच भेटवार्ता सुशासन, विकास, सेवाप्रवाह, वैदेशिक लगानीलगायत विषयमा पनि छलफल भएको बताइएको छ ।
विशेष अदालतले बोलायो मेलम्चीका पूर्वठेकेदार र परामर्शतालाई बयानका लागि
विशेष अदालतले बोलायो मेलम्चीका पूर्वठेकेदार र परामर्शतालाई बयानका लागि मेलम्ची खानेपानी विकास समितिका लेखा उपसचिवहरु मणिभद्र न्यौपाने, बेगनाथ पौडेल, लेखा अधिकृत रामचन्द्र न्यौपाने र  लेखा उपसचिव केदारप्रसाद अर्यालसहित मेलम्चीका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर तथा उपकार्यकारी निर्देशक भोजबिक्रम थापाविरुद्ध पनि भ्रष्टाचारको मुद्दा चलेको छ ।
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीनको राजधानी बेइजिङमा
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीनको राजधानी बेइजिङमा त्यस्तै, उनले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग (आइडिसिपिसी) का उपमन्त्री सुन हाइयानसँग पनि भेट गर्ने कार्यक्रम छ ।
मिटरब्याज जाँचबुझ आयोगकाे दोस्रो पटक गठन, अध्यक्षमा फेरि कार्की
मिटरब्याज जाँचबुझ आयोगकाे दोस्रो पटक गठन, अध्यक्षमा फेरि कार्की । तर उक्त आयोगले सबै पीडितहरू नसमेटिएको भन्दै पीडितहरू काठमाडौं आइपुगेका थिए । 
पूर्वसभामुख कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा
पूर्वसभामुख कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा सिआइबी र सरकारी वकिलको कार्यालयले सुन तस्करी प्रकरणमा महराको संलग्नताबारे बयान लिने निष्कर्ष निकाल्दै महरालाई रिहा गर्ने निर्णय गरेको हो ।
शैक्षिक कार्यतालिकालाई प्रभावकारी तवरले कार्यान्वयन गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ काे निर्देशन
शैक्षिक कार्यतालिकालाई प्रभावकारी तवरले कार्यान्वयन गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ काे निर्देशन ‘गुणस्तरका मापदण्ड परिपालना र कार्यान्वयनमा आयोग क्रियाशील हुनैपर्दछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘दक्ष जनशक्ति उत्पादन वृद्धिका साथै गुणस्तरीय अध्ययन अध्यापनका न्यूनतम मापदण्डहरूको परिपालनसमेत उत्तिकै अनिवार्य र महत्त्वपूर्ण छ ।’
प्रधानमन्त्री  : दलित समुदायको आत्मसम्मानको पक्षमा सरकार प्रतिबद्ध छ
प्रधानमन्त्री : दलित समुदायको आत्मसम्मानको पक्षमा सरकार प्रतिबद्ध छ संयुक्त राष्ट्रसङ्घले सबै प्रकारका जातीय भेदभाव उन्मूलन गर्ने संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय महासन्धि, १९६५ पारित गरी २१ मार्चलाई सन् १९६६ मा अन्तर्राष्ट्रिय रङ्गभेद उन्मूलन दिवसको रूपमा मनाउने घोषणा गरेको थियो ।
सुन तस्करी प्रकरणमा मुछिएका महरा पक्राउ
सुन तस्करी प्रकरणमा मुछिएका महरा पक्राउ उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
पोखरा औपचारिक रूपमा पर्यटकीय राजधानी घोषणा
पोखरा औपचारिक रूपमा पर्यटकीय राजधानी घोषणा  गण्डकी प्रदेशका विभिन्न क्षेत्रका सांस्कृतिक कार्यक्रम झाकी प्रदर्शन गरिएको छ । 
आइतबारको प्रतिनिधि सभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित
आइतबारको प्रतिनिधि सभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित प्रतिनिधि सभाको अर्को बैठक चैत्र ५ गते (भोलि) बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।
गृहमन्त्रीले बुझाए प्रधानमन्त्री ‘प्रचण्ड लाई सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन
गृहमन्त्रीले बुझाए प्रधानमन्त्री ‘प्रचण्ड लाई सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन  आयोगले बिहीबार गृहमन्त्री लामिछानेले समक्ष सो प्रतिवेदन बुझाएको थियो ।
Weather Update