NRN
सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक आज साँझ बस्दै
सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक आज साँझ बस्दै सरकारले माघ १८ गते ६ वटा अध्यादेश ल्याएको थियो ।
एलिना चौहान भन्छिन्- 'धोकेबाज शब्द सुन्दा आफैँलाई भने झैँ लाग्छ'
एलिना चौहान भन्छिन्- 'धोकेबाज शब्द सुन्दा आफैँलाई भने झैँ लाग्छ' गायिका चौहानले गतसाता काठमाडौं जिल्ला अदालतमा पतिविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी छिन् ।
आज पनि प्रतिनिधिसभा बैठक बस्दै
आज पनि प्रतिनिधिसभा बैठक बस्दै बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्र (महासन्धि, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 
अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध ट्रम्पले लगाए प्रतिबन्ध
अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध ट्रम्पले लगाए प्रतिबन्ध यो आदेशले आईसीसीका अधिकारीहरू र उनीहरूका परिवारका साथै अदालतको अनुसन्धानमा सहयोग गर्ने व्यक्तिहरूमाथि आर्थिक र भिसा प्रतिबन्ध लगाउँछ ।
शुक्रबार अमेरिकी डलरको मूल्यमा पुनः वृद्धि
शुक्रबार अमेरिकी डलरको मूल्यमा पुनः वृद्धि राष्ट्र बैंकले कुवेती दिनार एकको खरिददर ४५३ रूपैयाँ १२ पैसा र बिक्रीदर ४५५ रूपैयाँ ०६ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रूपैयाँ ९० पैसा र बिक्रीदर ३७२ रूपैयाँ ४९ पैसा निर्धारण गरेको छ ।
शुक्रबार नेपाली बजारमा सुनको मूल्य घट्दा बढ्यो चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
शुक्रबार नेपाली बजारमा सुनको मूल्य घट्दा बढ्यो चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २८ सय ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
जसपा अध्यक्ष यादवले अध्यादेशमा सहयोग नगर्ने भएपछि सरकार पछाडि हट्न बाध्य
जसपा अध्यक्ष यादवले अध्यादेशमा सहयोग नगर्ने भएपछि सरकार पछाडि हट्न बाध्य त्यही भएर प्रतिनिधि सभा र राष्ट्रिय सभाको सूचीबाट तत्कालका लागि हटाएको दाबी गरेको छ ।
बिहीबार ११.६४ अंकले घट्यो नेप्से
बिहीबार ११.६४ अंकले घट्यो नेप्से आज ३१५ वटा धितोपत्रको एक करोड ८६ लाख ८० हजार ३९२ कित्ता सेयर किनबेच भएको हो ।
उपेन्द्रले मागे ओली–देउवासँग मधेशको मुख्यमन्त्री
उपेन्द्रले मागे ओली–देउवासँग मधेशको मुख्यमन्त्री कानुन मन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर बिहीबारका लागि अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची नराख्न आग्रह गरेका थिए ।
एनआरटीले दुई वटा गोल्ड कपमा आज एकैदिन प्रतिस्पर्धा गर्दै
एनआरटीले दुई वटा गोल्ड कपमा आज एकैदिन प्रतिस्पर्धा गर्दै १२ टोलीको सहभागिता रहेको आहा रारामा १२ लाख १ हजार र दोस्रो टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
कमलपोखरीको सानदार मःम पसलमा सिलिण्डर विष्फोट, १४ जना घाइते
कमलपोखरीको सानदार मःम पसलमा सिलिण्डर विष्फोट, १४ जना घाइते घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
बिहीबार पनि बढ्यो सुन–चाँदीको मूल्य,  तोलाको कति पुग्यो ?
बिहीबार पनि बढ्यो सुन–चाँदीको मूल्य, तोलाको कति पुग्यो ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २८ सय ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Weather Update