आइतबार दोहोरो अंकले घट्यो नेप्से
आइतबार, चैत ३, २०८१

शुक्रबार एकैदिन तोलामा चार हजार रूपैयाँले बढ्यो सुनको मूल्य
शुक्रबार, चैत १, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

एकैदिन प्रतितोला २२ सय रूपैयाँ घट्यो सुनको मूल्य, आज चाँदी कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, फागुन १६, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २८ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
-1738835295.jpg)
मौद्रिक नीतिको एउटा व्यवस्थाले ६ महिनापछि बिहीबार सेयर बजारमा उत्साह, ४९.१५ अंकको वृद्धि
बिहीबार, फागुन १५, २०८१
यसरी सर्किट ब्रेक लाग्नेमा गार्जियन माइक्रोलाइफ, अप्पर हेवा खोला, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युत् रहेका छन् ।

आज (बिहीबार) सुनको मूल्य घट्दा बढ्यो चाँदी मूल्य, कतिमा हुँदैछ कारोबार ?
बिहीबार, फागुन १५, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २८ सय ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
बिहीबार, फागुन १५, २०८१
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

बुधबार आठ सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीकाे कति ?
बुधबार, फागुन १४, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

नेप्से ७.१३ अंकले बढेर २७६५.८८ विन्दुमा बन्द
मंगलबार, फागुन १३, २०८१
यस्तै, व्यापार समूहको परिसूचक सर्वाधिक २.५१ प्रतिशतले घटेको छ ।

मंगलबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
मंगलबार, फागुन १३, २०८१
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो ।

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
सोमबार, फागुन १२, २०८१
त्यसैगरी भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

आज (सोमबार) बढ्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सोमबार, फागुन १२, २०८१
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।
-1739944163.jpg)
सुनको मूल्य बढ्दा घट्यो चाँदी, तोलाको कति ?
आइतबार, फागुन ११, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २९ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

लगातार चौथो दिन पनि बढ्यो सुनको मूल्य, तोलाको कति ?
बिहीबार, फागुन ८, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २९ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।