बहुप्रतिक्षित चलचित्र "द्रौपदी" को टिजर रिलिज
मंगलबार, माघ ८, २०८१

‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ हुँदै
सोमबार, माघ ७, २०८१
उनीहरूले ‘ऊनको स्वीटर’ नामक चलचित्र पनि क्यानडामा नेपालकै मितिमा प्रदर्शन गर्दैछन् ।
-1737356054.jpg)
यूएईमा बन्ने भयो ‘ दुबईको झिलिमिली’
सोमबार, माघ ७, २०८१
प्रबासमा काम र ब्यस्त जिबनमा पनि नेपाली कलाकारिता र सिर्जनाको बिधामा यूएईमा रहेका उत्साही यूबाहरूको यो लगाब अनि सक्रियताको यतिबेला खुलेर तारिफ गरिएको छ ।

आज हर्षोल्लासका साथ विजया दशमी मनाइँदै
शनिबार, असोज २६, २०८१
नेपालका केही भागमा भने कुल, परम्परा अनुसार आजमात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ । अधिकांश स्थानमा भने कोजाग्रत पूर्णिमाका दिनसम्मनै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ ।

जापानमा चलचित्र छक्का पन्जा - ५ को उच्च माग
बिहीबार, असोज १०, २०८१
इच्छुक दर्शकहरुले (https://dcticketing.com/) बाट टिकट खरिद गर्न सक्ने जानकारी दिइएको छ ।

हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी
बिहीबार, भदौ २०, २०८१
तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

पल र समिक्षाको कुरा किन उठाईन् पूजाले….?
बुधबार, भदौ १९, २०८१
त्यै आइडियलले जे पनि बोल्यो भने कसरी तपाई र अरूमा फरक भयो त ?

मोहन मैनालीको मुकाम रणमैदानलाई २०८० को मदन पुरस्कार
शुक्रबार, भदौ १४, २०८१
त्यस्तै दिक्षितले प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई २०८० सालको जगदम्बा-श्री पुरस्कार दिएको जानकारी दिएका छन् ।