चलचित्र बनाउंदै जितु नेपाल

अभिनेता जितु ( जितबहादुर ) नेपालले आफू निर्माता रूपमा उदाउँदै गरेको जानकारी दिएका छन् । सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै उनले नयाँ फिल्म ‘आइएम जीतबहादुर’ को छायांकन चाँडै सुरु हुने जानकारी दिए ।
जीतुले छायांकनपछि मात्रै प्रदर्शन मिति तय गरिने उल्लेख गर्दै उक्त फिल्ममा आफ्नो ३२ वर्षको कलाकारीता यात्रालाई समेटिने बताएका छन ।
प्रकाशित मिति: बुधबार, पुस २३, २०८२ १७:४९
प्रतिक्रिया दिनुहोस्


