‘बहाव’को फस्टलुक सार्वजनिक
सोमबार, फागुन १, २०७९
अभिनयमा पुनरागमन गर्दै अभिनेता राजबल्लभ
आइतबार, माघ २९, २०७९
सन् २००७ मा चलचित्र ‘पर्खि बसेँ’बाट अभिनयको सुरूआत गरेका अभिनेता राजबल्लभ कोइरालाले ‘कामिनो’ मा अभिनय गर्ने भएका छन् छ । पछिल्लो समय ‘हाइवे टु धम्पुस’मा देखापरेका उनी झण्डै १० वर्षपश्चात अभिनय गर्दै छन् । “आफू सुहाउँदो भूमिका पाएँ । र, यो महत्वपूर्ण मध्येको एक हो”, अभिनेता कोइरालाले भने, “मेरो छायाँङकन...
नाना पाटेकर भन्छन्- मनिषा काेइरालालाई देख्दा मुस्किलले आँशु रोक्छु
बुधबार, माघ २५, २०७९
९० को दशकमा अभिनेता नाना पाटेकर र अभिनेत्री मनिषा कोइरालाको प्रेमकथा कुनै समय बलिउडमा सबैभन्दा बढी चर्चाको विषय बन्थ्यो । अनस्क्रिन रोमान्स गरिरहँदा उनीहरुको प्रेम त्यो अवस्थामा पुग्यो, जहाँ सायद दुवैलाई मिलन लेखिएको थिएन ।
छोरीको सल्लाहमा फिल्ममा जोडिन्छन् अमिताभ
आइतबार, माघ २२, २०७९
बलिउडका महानायक अमिताभ बच्चन आफ्नो परिवारलाई बढी मान सम्मान दिन्छन् । उनी प्राय आफ्नो श्रीमति, छोरी र बुहारीका बारेमा सामाजिक सञ्जालमा लेख्छन् र कुरा गर्छन् । अमिताभ उनकी छोरी श्वेतासँग बढी नजिक छन् । उनी श्वेतासँग व्यक्तिगतमात्र होइन, व्यावसायिक जीवनका हरेक कुरा सल्लाह गर्छन् ।
अझै चलिरहेको छ करिश्माको जादू
शनिबार, माघ २१, २०७९
अकबरी सुन आफैंमा शानदार र गुणवान हुन्छ, यसमा कसी लगाइरहनु पर्दैन । घाम पूर्वबाट उदाउँछ, यो तथ्य कहिले मिथ्या सावित हुन सक्छ र ? यस्ता धेरै अकाट्य सत्य वा यथार्थहरू छन् जसलाई कुनै ब्याख्या–विश्लेषण र दाबीको आवश्यकता पर्दैन ।
प्रमोसन अभियानमा फूलबारी
आइतबार, माघ १५, २०७९
आगामी फागुन ५ गतेबाट रिलिज हुने फिल्म ‘फूलबारी’ले ५ सहरमा प्रमोसन अभियान सुरु गरेको छ । फिल्मले कलेज क्याम्पियन, पब्लिक इभेन्ट र मिट एण्ड ग्रिट जस्ता प्रमोसन कार्यक्रम सुरु गरेको हो ।
सर्ट फिल्म प्रतिस्पर्धा हुने, विजेता फिल्मलाई २ लाख पुरस्कार
शुक्रबार, माघ १३, २०७९
म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा सर्ट फिल्म कम्पिटिसन हुने भएको छ । बिहीबार नेपाल फिल्म क्याम्पसमा आयोजित औपचारिक कार्यक्रममा फिल्म निर्माण रुचि भएर पनि प्लेटफर्मको खोजीमा रहेका फिल्मकर्मीलाई लक्षित गरी प्रतिस्पर्धा गर्न लागिएको जानकारी गराइएको थियो ।
छैटौं संस्करणको निफ चैत २गतेदेखी
बुधबार, माघ ११, २०७९
छैटौं संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) आगामी चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म आयोजना हुने भएको छ ।
जिल्ला अदालत तनहुँले पल साहलाई दियाे सफाई
मंगलबार, माघ ३, २०७९
जिल्ला अदालत तनहुँले अभिनेता पल साहलाई सफाई दिएको छ । नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हाे ।
साम्राज्ञीलाइ एभरेष्ट बेसक्याम्प जाने रहर
आइतबार, माघ १, २०७९
भिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले विद्यालय उमेरमा अधिकांश समय होस्टलमै बिताइन् । होस्टलको चौघेरामा बस्नुपर्ने बाध्यताले घुम्ने अवसर कमैमात्र जु-यो । फिल्म ‘ड्रिम्स’बाट अभिनयमा पाइला चालेपछि मात्र साम्राज्ञीले नेपाल दिल खोलेर घुम्न पाइन । मनाङ र मुस्ताङबाट घुम्न सुरु भएको उनको यात्राले पहाड र तराई पनि छिचोलिसकेको छ ।


