NRN

prashant-tamang_C13vyJUpXr-1768111986.jpg

इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण निधन भएको छ। 

संगीत र अभिनयमार्फत लाखौँ दर्शकको मन जित्नुभएका उहाँप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछौ

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update