नेपाली संगीतमा धुम मच्चाउँदै दशै तिहार गित
आइतबार, असोज १३, २०८१
जापानमा चलचित्र छक्का पन्जा - ५ को उच्च माग
बिहीबार, असोज १०, २०८१
इच्छुक दर्शकहरुले (https://dcticketing.com/) बाट टिकट खरिद गर्न सक्ने जानकारी दिइएको छ ।
हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी
बिहीबार, भदौ २०, २०८१
तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
पल र समिक्षाको कुरा किन उठाईन् पूजाले….?
बुधबार, भदौ १९, २०८१
त्यै आइडियलले जे पनि बोल्यो भने कसरी तपाई र अरूमा फरक भयो त ?
मोहन मैनालीको मुकाम रणमैदानलाई २०८० को मदन पुरस्कार
शुक्रबार, भदौ १४, २०८१
त्यस्तै दिक्षितले प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई २०८० सालको जगदम्बा-श्री पुरस्कार दिएको जानकारी दिएका छन् ।
हरितालिका तीज खर्चिलो तथा भड्किलो नबनाउन प्रशासनको आग्रह
बिहीबार, भदौ १३, २०८१
तिज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला र भड्किलो कार्यक्रमहरू नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।
अब बोक्सीको घर थाईल्याण्डमा
मंगलबार, असार १८, २०८१
थाइल्याण्डमा यो चलचित्रको प्रर्दशन गर्न लागि परेकी पनिसा चाइचानाकुल धन्यबादकी पात्र बनेकी छन् ।
सकियाे चलचित्र “यो मन त मेरो नेपाली हो” को सम्पूर्ण छायांकन
मंगलबार, असार ११, २०८१
मित्र प्रधान (नर) को कथा तथा निर्देशन रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” मा दिपक शर्माको संगीत , सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
कार्यक्रम उदघोषकको रूपमा अघि बढ्दै बिनु
सोमबार, असार ३, २०८१
नेपाली सांगितिक ब्याण्डको मेनेजरको रूपमा पनि काम गरिसकेकी बिनु थापा अब टेलिभिजन र स्टेज कार्यक्रम उदघोषकको रूपमा आफूलाई निरन्तर रूपमा अगाडि बढाउंदै लैजाने योजनामा रहेकी छिन् ।


