NRN
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा एकीकृत समाजवादीले नेकपा (एमाले) उम्मेदवार घिमिरेलाई मत दिने
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा एकीकृत समाजवादीले नेकपा (एमाले) उम्मेदवार घिमिरेलाई मत दिने राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, जनमोर्चा, लोसपा, मनोनीत गरी १—१ सांसद मतदाता छन् ।
नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल रहँदा बढ्याे चाँदीको मूल्य पनि, ताेलाकाे कति ?
नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल रहँदा बढ्याे चाँदीको मूल्य पनि, ताेलाकाे कति ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्, देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ
प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्, देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ खर्च हुन नसक्ने ठाउँमा थुप्रिएर रहेको आयोजना र बजेटलाई अर्थतन्त्रलाई सवलीकरण गर्ने र पुँजीगत खर्च बढाउने आयोजनातर्फ स्थानान्तरित गर्नेबारेसमेत सरकारले गृहकार्य गरिरहेको उनले जानकारी समेत दिए ।
आईपीएलमा सनराइजर्स हैदराबादकाे पञ्जब किंग्समाथि २ रनको जीत
आईपीएलमा सनराइजर्स हैदराबादकाे पञ्जब किंग्समाथि २ रनको जीत ५ खेलमा हैदराबादको यो तेस्रो जीतसँगै टोली ६ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा र खेलमा तेस्रो हार बेहोरेको पञ्जाब छैटौँ स्थानमा छ ।
राप्रपा प्रदर्शनमा दमन भएको भन्दै राजेन्द्र लिङ्देनले मागे गृहमन्त्रीको राजीनामा
राप्रपा प्रदर्शनमा दमन भएको भन्दै राजेन्द्र लिङ्देनले मागे गृहमन्त्रीको राजीनामा उनले भ्रष्टहरुलाई कति दिन हेलमेट लगाएर सुरक्षा दिनुहुन्छ भन्दै प्रहरीलाई प्रश्न समेत गरे ।
सभापति देउवा : धेरै प्रमाण छन्, गृहमन्त्रीउपर संसदीय छानबिन समिति गठन हुनैपर्छ
सभापति देउवा : धेरै प्रमाण छन्, गृहमन्त्रीउपर संसदीय छानबिन समिति गठन हुनैपर्छ काँग्रेसले संसदीय छानबिन समिति गठन नभए संसद चल्न नदिने चेतावनी समेत दिएको छ ।
सिड्नीमा हुने भयाे न्यू इयर ईभ २०८१
सिड्नीमा हुने भयाे न्यू इयर ईभ २०८१ प्रबासमा नेपाली नयाँ बर्ष खुशी साटेर मनाउंने र नेपाली उत्पादन वा पोशाकको प्रचार प्रसार गर्नु कार्यक्रमको उद्देश्य रहेको कुरा शितल खांड गिरीले बताएका छन् ।
सहकारी ठगी प्रकरण अनुसन्धान गर्न समिति गठन नगरे संसद चल्न नदिने कांग्रेसको निर्णय
सहकारी ठगी प्रकरण अनुसन्धान गर्न समिति गठन नगरे संसद चल्न नदिने कांग्रेसको निर्णय ‘कांग्रेस संसद अवरोध गर्न चाहँदैन, तर नेपाली कांग्रेसको माग प्रति सरकार गैरजिम्मेवार भयो भने संसद अवरुद्ध भयो भने सरकारले लिनुपर्छ ।’
मंगलबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्दा चाँदीको मूल्य भने स्थिर, तोला कतिमा हुँदैछ काराेबार ?
मंगलबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्दा चाँदीको मूल्य भने स्थिर, तोला कतिमा हुँदैछ काराेबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षमाउम्मेदवार बनाउने नेपाली कांग्रेसकाे निर्णय
विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षमाउम्मेदवार बनाउने नेपाली कांग्रेसकाे निर्णय त्यसका लागि आज संसद् सचिवालयमा उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ ।
छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति पौडेल पुगे सप्तरी
छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति पौडेल पुगे सप्तरी उनको स्वागतका निम्ति सबै गाउँवासीलाई आमन्त्रण गरिएको उनले बताए ।
कोशी सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय
कोशी सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय बैठकले आजै माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिने निर्णय गरेको छ । 
Weather Update