NRN
आईपीएलको १७ औँ संस्करणमा आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स खेल्दै
आईपीएलको १७ औँ संस्करणमा आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स खेल्दै दिल्ली क्यापिटल्स : ऋषभ पन्त (कप्तान एवं विकेटकिपर), पृथ्वी शा, डेभिड वार्नर, शाह होप, ट्रिस्टन स्टब्स, अक्षर पटेल, ज्याक फ्रेजर, कुलदीप यादब, मुकेश कुमार, ईशान्त शर्मा र खलिल अहमद रहेका छन् भने इम्प्याक्ट प्यलेयर : अभिषेक पोरेल छन् । 
गायिका एलिना चौहानले गरिन् प्रेमी विष्णु सापकोटासँग विवाह
गायिका एलिना चौहानले गरिन् प्रेमी विष्णु सापकोटासँग विवाह भव्य सजावटसहित आयोजित समारोहमा सांगीतिक माहोल पनि चलिरहेको छ ।
पोखरा महानगरपालिकाका घर नक्सा शाखाका इन्जिनियर बराल घुस लिएको आरोपमा पक्राउ
पोखरा महानगरपालिकाका घर नक्सा शाखाका इन्जिनियर बराल घुस लिएको आरोपमा पक्राउ अख्तियार पोखराका सूचना अधिकारी जगदीश शिवाकोटीका अनुसार बराललाई पक्राउ गरेर केन्द्रीय कार्यालय टंगाल पठाइएको छ ।
श्रीरामको जन्मदिनको स्मरणमा जनकपुरधामसहित देशभर रामनवमी मनाइँदै
श्रीरामको जन्मदिनको स्मरणमा जनकपुरधामसहित देशभर रामनवमी मनाइँदै रामनवमीको अवसरमा मधेश प्रदेशले आज सार्वजनिक बिदा दिएको छ । 
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ अदालतको फैसलापछि उनी फरार थिए । 
नेपाली बजारमा आज सुनको मूल्य स्थिर,  चाँदी कतिमा हुँदैछ काराेबार ?
नेपाली बजारमा आज सुनको मूल्य स्थिर, चाँदी कतिमा हुँदैछ काराेबार ? बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २३ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरेबियासँग खेल्दै
एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरेबियासँग खेल्दै प्रतियोगिता विजेताले टी-२० एसिया कप खेल्न पाउनेछ ।
पर्याप्त संख्यामा सांसदहरू उपस्थित नहुँदा अन्तर्राष्ट्रिय समितिको बैठक स्थगित
पर्याप्त संख्यामा सांसदहरू उपस्थित नहुँदा अन्तर्राष्ट्रिय समितिको बैठक स्थगित आजको बैठकमा सरकारको तर्फबाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरूको विवरण, इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरूको विवरण र अवस्थाको बारेमा छलफल गर्ने कार्यसूची थियो ।
आईपीएल : आज कोलकोता र राजस्थान भिड्दै
आईपीएल : आज कोलकोता र राजस्थान भिड्दै  इम्प्याक्ट प्लेयर : नवदीप सैनी ।
चौँथोपटक विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव
चौँथोपटक विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव मधेश प्रदेशसभामा कुल १०७ सांसद छन् । मधेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।
सुनको मूल्यले पुन: नयाँ रेकर्ड कायम गर्न सफल, ताेलाकाे कति ?
सुनको मूल्यले पुन: नयाँ रेकर्ड कायम गर्न सफल, ताेलाकाे कति ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति‍औंस २३ सय ८७ अमेरिकी डलर पुगेको छ । 
गण्डकी प्रदेशको प्रदेश नीति तथा योजना आयोग उपाध्यक्षमा खतिवडा नियुक्त
गण्डकी प्रदेशको प्रदेश नीति तथा योजना आयोग उपाध्यक्षमा खतिवडा नियुक्त सरकार फेरबदल हुँदा अधिकारी चौथोपटक सदस्य नियुक्त भएका हुन् ।
Weather Update