आइतबार अमेरिकी डलरको मूल्य बढ्दा घट्याे युरोपियन युरोको मूल्य
आइतबार, वैशाख २, २०८१
एकैदिन प्रतितोला दुई हजार दुई सय रूपैयाँले घट्यो सुनकाे मूल्य
आइतबार, वैशाख २, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
इजरायलमाथि इरानको घातक ड्रोन र मिसाइल आक्रमण
आइतबार, वैशाख २, २०८१
आक्रमणपछि सम्पूर्ण इसराइलमा तनावको स्थिति बनेको छ ।
काभ्रेमा अज्ञात समूहले काट्याे करोडौं पर्ने बुद्धचित्तको रुख, अनुसन्धान गर्दै प्रहरी
शुक्रबार, चैत ३०, २०८०
यसबारे प्रहरीले अनुसन्धान बढाएको छ ।
आज दिउँसो सवा १ बजे राष्ट्रिय सभाको बैठक बस्दै
शुक्रबार, चैत ३०, २०८०
त्यस्तै, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ ।
शुक्रबारका लागि यस्ताे छ विदेशी मुद्राको विनिमय दर
शुक्रबार, चैत ३०, २०८०
आज राष्ट्र बैंकले कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ २७ पैसा र बिक्रीमा ४३३ रूपैयाँ २२ पैसा तोकेको छ ।
एसीसी प्रिमियर कप : नेपालको पहिलो खेल मलेसियासँग
शुक्रबार, चैत ३०, २०८०
जसमा कप्तान रोहित पौडेल, आसिफ सेख, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, ललित राजबंशी र बिबेक यादव रेहका छन् ।
सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट
बिहीबार, चैत २९, २०८०
यसअघि २ चैतमा पनि सिन्धुलीकै सुनकोशी गाउँपालिका–१ दुम्जामा नेपाल टेलिकमको टावरमा विस्फोट भएको थियो ।
नेपाली कांग्रेसले वर्तमान गठबन्धन तोड्न गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाएको प्रधानमन्त्री 'प्रचण्ड'काे आरोप
बिहीबार, चैत २९, २०८०
यो गठबन्धन तोड्न कोसिस भयो ? भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले भने, ‘हो, तर यो टुट्दैन ।’
अध्यक्ष ओलीसहित रक्षा मन्त्री र भौतिक मन्त्री पुगे ताप्लेजुङको ओलाङचुङगोला
बिहीबार, चैत २९, २०८०
ओलीसहित मन्त्रीहरू र सचिव भट्टराई नेपाली सेनाको हेलिकप्टर चढेर गएका हुन् । अध्यक्ष ओली बिहीबार नै काठमाडौं फर्कने छन् ।
बिहीबार घट्याे गत आइतबारदेखि लगातार बढिरहेकाे सुनको मूल्य, चाँदीको मूल्य भने स्थिर
बिहीबार, चैत २९, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २३ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


-1713074627.jpg)