मंगलबार नेप्से ४१.३५ अंकले घटेर २८३४ विन्दुमा बन्द
मंगलबार, साउन २०, २०८२

बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त
मंगलबार, साउन २०, २०८२
उनी २०५२ सालदेखि कांग्रेसको भ्रातृ संस्था नेविसंघबाट राजनीतिमा लागेका थिए ।
-1754383299.jpg)
म्याग्दीको गुर्जाखानीमा ४.५ म्यानिच्यूडको भूकम्प
मंगलबार, साउन २०, २०८२
नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।

दुर्गा प्रसाईलाई छोड्ने आदेशविरुद्ध सरकार सर्वोच्च जाने
मंगलबार, साउन २०, २०८२
त्यसको झन्डै दुई घण्टापछि कारागार प्रशासनले रिहाइको प्रक्रिया टुंग्याएर प्रसाईंलाई बेलुका छाडेको थियो ।

रास्वपाको सचिवालय बैठक मंगलबार दिउँसो बस्दै
मंगलबार, साउन २०, २०८२
रणनीतिक समूहहरू गठन, विभाग प्रमुख नियुक्त गर्ने, विदेशमा रहेका नेपालीहरूलाई मताधिकारको व्यवस्था गर्न दबाब दिने अभियान र सभापति रवि लामिछानेको न्यायका लागि चलाइरहेको हस्ताक्षर अभियानलाई प्रभावकारी बनाउनेबारे आजको बैठकमा छलफल हुनेछ ।

मंगलबार पनि बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
मंगलबार, साउन २०, २०८२
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

आज नेप्से परिसूचक ८.६२ अंकले बढेर २८६७ अंकमा कायम
सोमबार, साउन १९, २०८२
आज धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, ङादी ग्रुप पावर र नेपाल पुनर्बीमा क्रमशः अगाडि रहे ।

विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादीको निर्णय
सोमबार, साउन १९, २०८२
स्थायी समिति बैठक समापनपछि निर्णयबारे जानकारी दिँदै उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

कुलिङ अफ पिरियड छानबिन समितिले आज प्रतिवेदन बुझाउने
सोमबार, साउन १९, २०८२
त्यसपछि सभामुख देवराज घिमिरेले छानबिन समिति बनाएका थिए ।

सोमबार बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सोमबार, साउन १९, २०८२
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेललाई एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी
सोमबार, साउन १९, २०८२
प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्किने कार्यक्रम छ ।

सोमबार अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्रा कतिमा हुदैछ कारोबार ?
सोमबार, साउन १९, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।