बारामा क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ
बिहीबार, मंसिर १३, २०८१
क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन आजदेखि काठमाडौँमा सुरु
बिहीबार, मंसिर १३, २०८१
महाधिवेशनमा देशभरबाट साढे तीन समय प्रतिनिधि सहभागी हुने छन् ।
आज (बिहीबार) नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बिहीबार, मंसिर १३, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एनपीएल उद्घाटन खेलका लागि टिकट ‘सोल्ड आउट’
बुधबार, मंसिर १२, २०८१
विराटनगरको मार्की खेलाडी सन्दीप लामिछाने र जनकपुरका मार्की खेलाडी आसिफ शेख छन् ।
उद्योगहरूमा तत्काल विद्युत् लाइन नकाट्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
बुधबार, मंसिर १२, २०८१
प्राधिकरणले दिएको अल्टिमेटम आज बुधबार सकिँदै छ । तर नियमन आयोगले मंगलबार लाइन नकाट्न निर्देशन दिइसकेको छ ।
बाजागाजासहित प्रधानमन्त्रीलाई २१ औँ राष्ट्रिय ज्यापु दिवसको निमन्त्रणा
बुधबार, मंसिर १२, २०८१
परम्परागत निमन्त्रणा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले नेवारी संस्कृति नेपाली संस्कृतिको पहिचान दिने मौलिक, उन्नत र परिस्कृत तथा इतिहास बोकेको संस्कृति भएकाले सबै मिलेर यसको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
दुई दिनमा साढे १८ हजार रूपैयाँ घटेको सुनको मूल्य बुधबार नौ सय रूपैयाँले बढ्यो, तोलाको कति ?
बुधबार, मंसिर १२, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
मंगलबार पनि दोहोरो अंकले बढ्याे नेप्से, तीन कम्पनीमा सकारात्मक सर्किट
मंगलबार, मंसिर ११, २०८१
यस दिन जलविद्युत समूहको परिसूचक सर्वाधिक १.९७ प्रतिशतले बढेको छ ।
दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च अदालतमा
मंगलबार, मंसिर ११, २०८१
उनले आफ्नो सामाजिक सञ्जालमा भिडिओमार्फत अपुष्ट 'स्क्रिनसट' समेत देखाएका थिए ।
घरेलु हिंसा पीडित भनेर बताउँदै आएकी बिनु यादव पक्राउ
मंगलबार, मंसिर ११, २०८१
कालीमाटी प्रहरीलाई विसं २०७५ मा आफूमाथि जबर्जस्ती करणीको उजुरी फिर्ता गर्न लगाउने तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीमाथि कारबाही र अन्य विभिन्न पाँचबुँदे मागसहित यादव माइतीघर मण्डलामा सत्याग्रह बसेकी थिइन् ।
चुडामणिको मुद्दामा विपक्षी झिकाउने आदेश
मंगलबार, मंसिर ११, २०८१
त्यही निवेदनको सुनुवाईपछि सर्वोच्च अदालतले मुद्दाको अर्को पक्षलाई पनि झिकाउन आदेश दिएको हो ।
प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीको राजीनामा स्वीकृत
आइतबार, मंसिर ९, २०८१
गत असार १७ गते अधिकारीलाई सभामुख देवराज घिमिरेको सिफारिसमा प्रतिनिधि सभा सचिवमा नियुक्त गरिएको थियो ।
पार्टी केन्द्रीय सदस्य प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पेरिसडाँडामा
आइतबार, मंसिर ९, २०८१
२०६४ सालको संविधानसभा चुनावमा भोजपुर १ बाट निर्वाचित उनी पूर्वअन्तरिम व्यवस्थापिकाका विधायक तथा भौतिक योजना राज्यमन्त्री हुन् ।


