एनपिएलमा जनकपुरले निकाल्यो लुम्बिनीमाथि १ रनको रोमाञ्चक जित
आइतबार, मंसिर २३, २०८१
रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि अदालत पेस गरिँदै
आइतबार, मंसिर २३, २०८१
लामिछानेसँगै पूर्वडिआइजी छविलाल जोशी, रामप्रसाद खनाल र लिला पछाइलाई पनि सोही अभियोगमा म्याद थप गर्न अदालत उपस्थित गराउने प्रहरीले जनाएको छ ।
आइतबार नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आइतबार, मंसिर २३, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एनपीएलमा आज दुई खेल : जनकपुर र लुम्बिनी तथा सुदूरपश्चिम र चितवन भिड्दै
आइतबार, मंसिर २३, २०८१
जनकपुरमा आशिफ शेख, लुम्बिनीमा रोहित पौडेल, चितवनमा कुशल मल्ल र सुदूरपश्चिममा दिपेन्द्रसिंह ऐरी मार्की खेलाडी छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सकाे पहिलो जित
शुक्रबार, मंसिर २१, २०८१
बलिङमा पोखराका विपिन खत्रीले २ र म्याट क्रिट्ले एक विकेट लिएको थियो ।
अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आएका भूटानी नरेश स्वदेश फिर्ता
शुक्रबार, मंसिर २१, २०८१
भारतबाट स्वदेश फर्कने क्रममा आज बिहान काठमाडौं आएका नरेशले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका थिए ।
नेपाली कांग्रेसका सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक
शुक्रबार, मंसिर २१, २०८१
स्थानीय तह उपनिर्वाचनमा कांग्रेसले १९ स्थानमा जितेको थियो ।
एनपिएलमा कर्णाली याक्सले पहिलो जित
शुक्रबार, मंसिर २१, २०८१
बलिङमा चितवनका कप्तान कुशल मल्ल, रवि बोहारा र निकोल लोफ्टी इटनले एकएक विकेट लिए ।
शुक्रबार नेपाली बजारमा चाँदीको मूल्य बढ्दा घट्यो सुनको मूल्य
शुक्रबार, मंसिर २१, २०८१
बिहीबार चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किए प्रधानमन्त्री ओली
बिहीबार, मंसिर २०, २०८१
प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपतिसँगको भेटका क्रममा राष्ट्रपति सीले नेपाललाई ५ सय मिलियन आरएमबी (करिब नौ अर्ब) अनुदान सहयोग घोषणा गरेका थिए ।
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन फेरि स्थगित
बिहीबार, मंसिर २०, २०८१
निर्वाचन आयोगले सम्मेलनका प्रतिनिधिको छानविन गरिसकेपछि मात्रै अर्को मिति तोक्ने निर्णय भएको बताइएको छ ।
अस्ताए इतिहासकार पुरुषोत्तम शमशेर राणा
बिहीबार, मंसिर २०, २०८१
उनको जन्म १९८२ चैत १५ मा चारबुर्जा दरबारमा भएको थियो ।


