NRN
घट्यो आज (शुक्रबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य
घट्यो आज (शुक्रबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सुपर ओभरमा विराटनगरमाथि पोखराको जित
सुपर ओभरमा विराटनगरमाथि पोखराको जित छैटौं बलमा गप्टिलले कुनै रन लिन नसक्दा विराटनगरले सुपर ओभरमा ५ रन मात्र जोड्न सक्यो ।
एनपिएलमा विराटनगर र पोखराबीचको खेल सुपर ओभरमा
एनपिएलमा विराटनगर र पोखराबीचको खेल सुपर ओभरमा यो जारी एनपीएलको पहिलो सुपरओभर हो ।
माओवादीको स्थायी कमिटी बैठक बस्दै
माओवादीको स्थायी कमिटी बैठक बस्दै माओवादीको केन्द्रीय समिति बैठक पुस २ देखि ७ गतेसम्म बोलाइएको छ ।
साँझ ५ बजे बस्ने गरी प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
साँझ ५ बजे बस्ने गरी प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक चीन भ्रमणबाट फर्किएपछिको एक सातापछि प्रधानमन्त्री ओलीले पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
आज (बिहीबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर
आज (बिहीबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २७ सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
मोटरसाइकल दुर्घटनामा कलाकार हिक्मत महराको निधन
मोटरसाइकल दुर्घटनामा कलाकार हिक्मत महराको निधन उनी हास्य रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ का उत्कृष्ट चारमा परेपछि चर्चामा आएका थिए ।
एनपिएलमा जनकपुर बोल्ट्सले पहिलो हार
एनपिएलमा जनकपुर बोल्ट्सले पहिलो हार दुवै टोलीले पाँच खेल खेलेका छन् । जसमा दुवैले चार जित र एक हार व्यहोरेका छन् ।  
रास्वपा सभापति रवि लामिछानेलाई पर्साबाट पोखरा ल्याइँदै
रास्वपा सभापति रवि लामिछानेलाई पर्साबाट पोखरा ल्याइँदै यसैको अनुसन्धानमा उनलाई वीरगञ्ज लगिएको हो ।
प्रमुख सूचना आयुक्त र आयुक्तहरूले लिए पद तथा गोपनीयताको शपथ
प्रमुख सूचना आयुक्त र आयुक्तहरूले लिए पद तथा गोपनीयताको शपथ आयोगका अघिल्ला पदाधिकारीको कार्यकाल यही मंसिर २३ गतेदेखि सकिएको थियो ।
एकैदिन प्रतितोला दुई हजार रूपैयाँ बढ्यो सुनको मूल्य चाँदी भने स्थिर
एकैदिन प्रतितोला दुई हजार रूपैयाँ बढ्यो सुनको मूल्य चाँदी भने स्थिर आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Weather Update