NRN
राष्ट्रपति कार्यालय तोडफोड र लुटपाट आरोपमा ३ जना पक्राउ
राष्ट्रपति कार्यालय तोडफोड र लुटपाट आरोपमा ३ जना पक्राउ उनीहरुको साथबाट राष्ट्रपति कार्यालयका प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्री बरामद भएको प्रहरीले बताएको छ ।
निजी अस्पतालमा नर्सको श्रम शोषण बन्द गर्न माग गर्दै प्रदर्शन
निजी अस्पतालमा नर्सको श्रम शोषण बन्द गर्न माग गर्दै प्रदर्शन श्रमको सम्मान नभएसम्म नर्स आन्दोलन जारी रहने नर्सिङ संघले जनाएको छ ।
शुक्रबार प्रतितोला दुई हजार सात सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?
शुक्रबार प्रतितोला दुई हजार सात सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ? अन्तर्राष्ट्रिय बजारमा अहिले भने सुन प्रतिऔंस तीन हजार नौ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य
नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य नेपालले अब बिहीबार युएई, शनिबार अमेरिका र सोमबार युएईसँग खेलेपछि यो वर्षको सबै लिग-२ का खेल सक्नेछ । 
भाषण गर्दागर्दै ढलेका ट्रेड युनियन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन
भाषण गर्दागर्दै ढलेका ट्रेड युनियन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन हाल गौतमको शव क्रिमसन अस्पतालमा राखिएको छ भने उद्योगी, व्यवसायी र विभिन्न श्रमिक संगठनका प्रतिनिधिहरू अस्पताल परिसरमा उपस्थित रहेका छन् ।
२८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरणका लागि भारतको स्वीकृति
२८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरणका लागि भारतको स्वीकृति उनले नेपालमा विद्युत् उत्पादनको सबैभन्दा राम्रो समय अहिले भएकाले नवीकरणका लागि पठाइएको प्रस्तावलाई तत्काल स्वीकृत गरिदिन समेत आग्रह गरेका थिए ।
अन्नपूर्ण बेस क्याम्पबाट आज बिहानसम्म १ सय ६२ जनाको उद्वार
अन्नपूर्ण बेस क्याम्पबाट आज बिहानसम्म १ सय ६२ जनाको उद्वार उनीहरु सबै हिमपात नभएको सुरक्षित स्थानमा छ्न् । माथिल्लो क्षेत्रमा संचार सम्पर्क नभए पनि आज साँझसम्म सबै जना परिवारसँग फोन सम्पर्कमा आउनेछन् ।
खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा उपस्थित
खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा उपस्थित केही दिनअघि श्रममन्त्रीको नियुक्तिको तयारी हुँदै गर्दा उनका विभिन्न मुद्दा बाहिरिएपछि प्रधानमन्त्री सुशीला कार्कीले शपथ रोकेकी थिइन् ।
बिहीबार सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदीको मूल्य
बिहीबार सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदीको मूल्य बुधबार चाँदी दुई हजार नौ सय ६५ रूपैयाँमा कारोबार भएको थियो । 
राष्ट्रपति पौडेलको कतार भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत
राष्ट्रपति पौडेलको कतार भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत राष्ट्रपति पौडेलसहितको टोलीले यही कार्तिक १७ गते २० गतेसम्म कतारको औपचारिक भ्रमणमा जान लागेका हुन् ।
एसएसपी प्रकाश रानाभाटले दिए संगठनबाट राजीनामा
एसएसपी प्रकाश रानाभाटले दिए संगठनबाट राजीनामा एसएसपीको राजीनामा मन्त्रालयले स्वीकृत गर्नुपर्छ । 
Weather Update