NRN
निर्वाचनको तयारीको विषयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस

 काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन तयारीको विषयमा पत्रकार सम्मेलन गर्दैछ ।

मंगलबार दिउँसो ४ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा पत्रकार सम्मेलन हुने  बताइएको छ ।

प्रतिनिधि सभा निर्वाचनको तयारीका विविध पक्षबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको हो । 

 

  •  

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update