NRN

nirwachan-aayog-election-commission-1763117637.jpg
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगको मतदाता र निर्वाचन क्षेत्रअन्तर्गत रहेका मतदान स्थल, मतदान केन्द्र र मतदाताको तथ्यांक सार्वजनिक गरेको छ ।

जसमा रामेछाप सबैभन्दा धेरै मतदाता भएको क्षेत्र बनेको छ । यहाँ कुल १ लाख ८७ हजार ९ सय ५२ मतदाता छन् ।

त्यसैगरी, सबैभन्दा कम मतदाता मनाङमा ७ हजार छन् ।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update