एकैदिन प्रतितोला एक हजार चार सय रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको कति ?
बुधबार, माघ १६, २०८१
मंगलबार पनि घट्यो सुन–चाँदीको मूल्य
मंगलबार, माघ १५, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २७ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
मंगलबार लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
मंगलबार, माघ १५, २०८१
ष्ट्र बैंकले कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ६७ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ६२ पैसा तोकिएको छ ।
सोमबार पनि दोहोरो अंकले घट्यो नेप्से
सोमबार, माघ १४, २०८१
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
सोमबार, माघ १४, २०८१
यस्तै, कुवेती दिनार एकको खरिददर चार सय ४६ रुपैयाँ ७२ पैसा र बिक्रीदर चार सय ४८ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
आज (सोमबार) नेपाली बजारमा सामान्य घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सोमबार, माघ १४, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
आइतबार, माघ १३, २०८१
शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ८० रूपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, माघ ११, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बिहीबार नेप्से ११.१० अंकले घटेर २६५४.३५ विन्दुमा बन्द
बिहीबार, माघ १०, २०८१
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।
अमेरिकी डलरको मूल्य घट्दा बढ्यो अस्ट्रेलियन डलर र युरोको मूल्य
बिहीबार, माघ १०, २०८१
ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपैयाँ ०६ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ६२ पैसा तोकिएको छ ।
बिहीबार घट्यो सुन- चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
बिहीबार, माघ १०, २०८१
यस्तै, बुधबार तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको हो ।
नेप्से ५२.३६ अंकले बढेर २६६५.४५ विन्दुमा बन्द
बुधबार, माघ ९, २०८१
यसदिन अन्य समूहको परिसूचक सर्वाधिक ४.२४ प्रतिशतले बढेको छ भने दोस्रोमा लगानी समूहको परिसूचक ३.८२ प्रतिशतले बढेको छ ।
आज (बुधबार) पनि बढ्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य
बुधबार, माघ ९, २०८१
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो ।

